
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी ११औँ संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टर फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन साल्हेश युवा क्लब सिराहाले दमक फुटबल एकेडेमी झापालाई फराकिलो

काठमाडौँ । ट्रान्सजेन्डर यौन श्रमिक समुदायले आफ्ना भावनाअनुरूप मुद्दा उठान गर्ने राजनीतिक दल र उम्मेदवारलाई मतदानको प्राथमिकतामा राख्ने बताएका छन् । काठमाडौँमा आज मायाको संसार नामक संस्थाद्वारा आयोजित आगामी प्रतिनिधिसभा सदस्य

पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला भलिबल सङ्घबिच शनिबार फाइनल खेल हुने भएको छ । पोखरा

काठमाडौँ । गृह मन्त्रालयले वडा तहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागितामा स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ । मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका

अछाम । अछामको साँफेबगर नगरपालिका ४ छिपेखोलामा सुनको सिक्री चोरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–५ बस्ने ३१ वर्षीय उमेश राय छन् ।

काठमाडौँ, माघ १६ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना

काठमाडौँ, माघ १६ । आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको

काठमाडौँ । युक्रेन र रुसबीच करिब चार वर्षदेखि जारी रहेका बेला रुसले युक्रेनी राष्ट्रपछि जेलेन्सकीलाई मस्को भ्रमणको निम्तो दिएको छ । जसलाई आश्चर्यको रुपमा हेरिएको छ । क्रेमलिनले युक्रेनी राष्ट्रपति

काठमाडौँ, माघ १६ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूसँग ठेक्का सम्झौता गरी कार्य सम्पादनमा लापरबाही गर्ने विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।

काठमाडौँ, माघ १६ । भोजपुरको हतुवागढीबाट पाँच सउ किलो गाँजासहित १० जना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका–९ मचुवाबाट गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ