देश

सबै जिल्लामा नमूना मतपत्र पुगिसकेको छ : आयोग

काठमाडौँ । मतदाता शिक्षा प्रयोजनका लागि सबै जिल्लामा नमूना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । कूल १० लाख ९८ हजार २ सय नमूना मतपत्र छपाई भएको र ती मतपत्र मतदाता

हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर

मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र माघ । पहाडी र तराई क्षेत्रमा वर्षा हुँदा हिमाली क्षेत्रमा हिमपात हुन्छ ।  हिमपात भएपछि यहाँका डाँडाकाँडा, खोला, नदी, ताल

नवौं वालिङ महोत्सव सुरु

वालिङ । स्याङ्जाको वालिङमा बुधबारबाट नवौं चरणको महोत्सव सुरु भएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ नारासहित वालिङस्थित खेल मैदानमा गण्डकी प्रदेशस्तरीय महोत्सव सुरु भएको हो । 

प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो। उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा गएरातिदेखि भारी हिमपात भइरहेको छ । हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढेको

हिमपात र वर्षापछि रुकुम पूवको जनजीवन प्रभावित, अत्यावश्यक नपरी बाहिर ननिस्कन आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ । गएरातिदेखी जिल्लाका हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले जिल्लावासीलाई

नागरिकलाई सीप सिकाएर त्यसलाई आयसँग जोड्छु : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताएकी छन् । बुधबार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन

९ दिनदेखि माइतीघरमा अनसनरत अजय सोडारी अस्पतालमा भर्ना

काठमाडौं । माइतीघरमा आमरण अनसनरत जेनजी अभियन्ता अजय सोडारीलाई वीर अस्पतालमा भर्ना गरिएको छ। विभिन्न ६ बुँदे मागसहित ९ दिनदेखिलगातार अनसनमा रहँदा सोडारीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आज उनलाई वीर

६१ जिल्लामा छानिए निर्वाचन प्रहरी, कति पाउँछन् तलव ?

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् ।यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७

निर्वाचनका लागि १९ अर्ब २१ करोड निकासा, आयोगभन्दा सुरक्षा निकायको खर्च बढी

काठमाडौं । अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अहिलेसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको जनाएको छ । अर्थ मन्त्रालयका अनुसार फागुन