देश

कांग्रेसको घोषणापत्रमा ‘भिजन–१०’ : प्राथमिकतामा सुशासन र विकास

काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेट्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार

दल र उम्मेदवारसँग बैंकिङ प्रणालीबाट कारोबार गरौँ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आश र त्रासबाट मुक्त भएर व्यवसायीले बैंकिङ प्रणालीबाट नै राजनीतिक दल र उम्मेदवारसँग चन्दा कारोबार गर्नुपर्ने बताउनुभएको छ।  आगामी फागुन २१ गते हुन

विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक खुल्यो

कालीकोट  हिमपातले अवरुद्ध पर्यटकीय क्षेत्र रारा जाने नाग्म-गमगढी सडक सञ्चालनमा आएको छ। शुक्रबार रातिदेखि भएको हिमपातले अवरुद्ध भएको नाग्म–गमगडी भुलभुलैया खण्ड चार दिनपछि सञ्चालनमा आएको हो।  सडक डिभिजन कार्यालय जुम्लाले

युवराज सफल पक्राउ, अनुसन्धानका लागि तीन दिनको म्याद थप

काठमाडौँ । युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज उनलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयविरुद्ध

गृहमन्त्री अर्यालद्वारा कारागारको सुधारका लागि निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारका साथै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको स्थलगत निरीक्षण गर्नुभयो । गृहसचिव, गृहमन्त्रालयको शान्ति तथा

नेपाल प्रहरी गण्डकी प्रदेश २६ औँ आदर्श कपको फाइनलमा

पोखरा । नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत मङ्गलवार सम्पन्न सेमिफाइनल खेलमा

भरतपुर महानगरका तत्कालीन इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर (आठौँ तह) भरतकुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको

प्रतिनिधिसभा सदस्य निर्वाचन: निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग

काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिले माग गरेका छन् । निर्वाचन आयोगले आगामी फागुन २१

वीरगञ्जमा तीनदिने मधेश साहित्य महोत्सव हुने

वीरगञ्ज । यही माघ १५ गतेदेखि वीरगञ्जमा तीन दिने मधेश साहित्य महोत्सव हुने भएको छ।  महोत्सव आयोजक संस्था उत्कर्ष नेपालले मंगलबार पत्रकार सम्मेलन गरी मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा