देश

निर्वाचन आयोगद्वारा बालेन साहसँग लिखित स्पष्टीकरण माग

काठमाडौं । निर्वाचन आयोगले झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र साह ‘बालेन’ शाहसँग स्पष्टीकरण माग गरेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता

तनहुँ । म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तीन दिनदेखि फेला पर्न सकेका छैनन् । आइतबार दिउँसो जाल हान्ने क्रममा चिप्लिएर खोलाको भुमरीमा परेका भिमाद

‘कोर टिम मेम्बर’ केपी खनालको क्षेत्रमा रोकिएनन् बालेन, निराश बने कार्यकर्ता

काठमाडौं । आफ्नै टिमबाट उम्मेदवारको सूचीमा परेका केपी खानलको क्षेत्रमा बालेन्द्र साह ‘बालेन’ नरोकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता निरास बनेका छन् । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर पूर्वप्रधानमन्त्री

लुम्बिनी प्रदेशसभाको बैठक आज

बुटवल । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा सभामुख तुलाराम घर्तीमगरले प्रदेशसभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी गराउने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१

दूतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की: धाार्मिक र सांस्कृतिक सम्पदालाई असर नपार्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणको क्रममा धार्मिक विश्वास र सांस्कृतिक सम्पदामा असर पुर्‍याउन नहुने बताएकी छन् । प्रधानमन्त्री कार्कीले आज ललितपुरको खोकनामा आयोजना गरिएको सडक निरीक्षण

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई यस बैंकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्ने

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर तीन लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु

काठमाडौं, माघ १३ । आगामी फागुन २१ हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु भएको छ । आवश्यक झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य शुरु

नसर्ने रोगबाट प्रभावित बन्दै कर्णालीमा बालबालिका

सुर्खेत, माघ १३ । कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन् । कर्णाली प्रदेश अस्पाताल सुर्खेतको तथ्याङ्कअनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा उपचारका लागि