देश

आज पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ १३ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आज दिउँसो पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव गण्डकी तथा लुम्बिनी

निर्वाचन सुरक्षामा कमी कमजोरी नगरी खटिन महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनीधि सभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सशस्त्र

नेपाल टेलिकमले ल्यायो विन्टर अफर

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर ल्याएको छ । यसअघि नै उपलब्ध अटम अफर अन्तर्गतका विभिन्न प्याकेजहरुलाई सेवाग्राहीले निकै नै रुचाएको पाइएकोले त्यसैलाई

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप पहिलो पटक मिथिला नगरीमा हुँदै

बर्दिबास । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप भोलिदेखि बर्दिबासस्थित नवनिर्मित मिथिला नगरी आर्मी गल्फ क्लबमा सुरु हुँदैछ। प्रतियोगिताको कुल पुरस्कार राशि १०

माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौँ । सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउने भएको छ ।  स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा

आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैरसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ । यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता लागू

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५०

टाइगर कप भलिबलमा गण्डकी र एपिएफको जित

पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल अन्तर्गत गण्डकी प्रदेश भलिबल संघ र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सोमबारको खेलमा जित हासिल गरेका छन् । पुरुष

साफ फुटसलमा नेपाल तेस्रो

काठमाडौँ । नेपाल साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ तेस्रो भएको छ । थाइल्यान्डको नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा सोमबार भएको खेलमा नेपालले भुटानलाई ४–१ गोलले हरायो । प्रतियोगिताको अन्तिम खेलमा भारतले पाकिस्तानलाई ४–१

विजयराज आचार्यका आठ बालसाहित्यिक कृतिहरुको विमोचन

ललितपुर ।बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ बालसाहित्यिक कृतिहरुको एकसाथ विमोचन गरिएको छ । तेस्रो बालसाहित्य महोत्सवको अवसरमा प्युठान वाङ्मय केन्द्र काठमाडौँद्वारा पाटन दरबार सङ्ग्रहालयको भण्डारखाल हलमा आज आयोजित कार्यक्रममा