देश

रास्वपासँगको एकतालाई दुर्घटनाको संज्ञा दिँदै कुलमानले भने- पार्टी ‘कोमा’मा गयो तर तन्दुरुस्त भएर निस्कियौँ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब कुनै पनि हालतमा पार्टीको नाम र चुनाव चिन्ह अरू दलसँग विलय हुन नदिइने स्पष्ट पारेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

अनशनरत जेनजी भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईँ जेनजी भेट्न माइतीघर पुगेका छन् । विभिन्न माग राखेर ९ दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेनजी

रास्वपालक्षित प्रचण्डको टिप्पणी- सोसल मिडियामा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयो

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपाले सामाजिक सञ्जालबाट जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो

सांसद बेलवासेको माग: चुनावी प्रचारप्रसारमा नेपाली राष्ट्रिय झण्डा प्रयोगमा पूर्ण रोक लगाइयोस्

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्‍यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोगमा पूर्ण रोक लगाउन सरकारसँग माग गरेकी छन् । आज राष्ट्रिय सभाको विशेष समयमा

राष्ट्रिय सभाको बैठक जारी

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक जारी छ । आज दिउसो १ः१५ बजेदेखि सिंहदरबारमा बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूले आ-आफ्नो भनाइ राखिरहेका छन्। आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी

४ वटा सवारीसाधन आपसमा ठोक्किए, मोटरसाइकल जल्यो

काठमाडौँ । काठमाडौँको जमलस्थित सिद्धि भवन अगाडि दुई वटा भ्यान र दुई वटा दुई पांग्रे सवारी आपसमा ठोक्किएका छन् । केशरमहलबाट जमलतर्फ जाँदै गरेको कुरियर भ्यान, केशरमहलतर्फ जाँदै गरेको ५३८१

रास्वपा पुँजीवादी दल हो, उम्मेदवारहरूसँग पैसा माग्छ: अध्यक्ष अन्सारी

काठमाडौं । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उद्देश्यसहित पार्टी गठन गरिएको दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा

बालेन, हर्क र महेशसहित ५ उम्मेदवारसँग आयोगद्वारा स्पष्टीकरण माग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने पाँच उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिताको उल्लंघन भएको भन्ने उजुरीका आधारमा आयोगले पाँच प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा एक संस्थासँग

सर्लाहीमा गगन थापाले भने– म चटके कुरा गर्दिनँ, जिम्मेवारीपूर्वक काम गर्नेछु

सर्लाही। नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय भाषामा दक्ष भएर मतदातासँग प्रत्यक्ष कुरा गर्ने बताएका छन् । मंगलबार सर्लाहीको बलरा नगरपालिकामा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले

टेरामक्स खरिद प्रकरण: पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धाको आज सुनुवाइ हुँदै

काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा हुँदैछ । विशेष अदालतका न्यायाधीश न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त