देश

रिना बस्नेत शंकास्पद मृत्यु प्रकरणमा जनप्रतिनिधिको दैनिक चासो

पथरीशनिश्चरे ।  मोरङको पथरीशनिश्चरे नगरको चासोको विषय वनेको रिना वस्नेत रहस्यमय मृत्यु प्रकरणलाई सुक्ष्म तरिकाले अनुसन्धान गरी चाँडो सत्थ तथ्य वाहिर ल्याउन नगरपालिकाका जनप्रतिनिधिले प्रहरी प्रशासनसँग दैनिक भेटघाट सहितको चासो

छोरीलाई इन्जिनियर बनाउन नमान्ने बाबू छोरीको कमाई देखेर दंग !

इन्जिनियर छोरीहरुले पढ्ने विषय हैन् भनेर इन्जिनियर नपढाउने सोचमा पुगेका बाबू अहिले छोरी कमाइ र उनको सफलताले दंग परेका छन् । विश्वकै सर्वाधिक सर्च इन्जिन गुगलले भारतकी एक इन्जिाियर युवतीलाई

चट्याङ लागेर झापामा एकको मृत्यु

झापा, चट्याङ लागेर भद्रपुरमा एक जनाको मृत्यु भएको छ। भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।

आफ्नै पार्टीका बहालवाला मन्त्रीविरुद्ध पूर्वमन्त्रीको कटाक्ष

काठमाडौँ –पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक) मार्फत् कटाक्ष गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका

झापामा जनप्रतिनिधिको कालो धन्दाः भारतीय नागरिकलाई नेपाली नागरिकता सिफारिस

भद्रपुर – भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका–२ का बमबहादुर गुरुङ र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भारतीय नागरिक भुपाल

इरानी तेल आयात रोक्दा भारतमा भुँइचालो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिने फैसला गरिसकेका छन् । अमेरिकाको यो फैसलाले सर्वाधिक असर भारत र चीनलाई पर्ने

आज पनि केही ठाँउमा मेघगर्जन सहित वर्षा हुने

काठमाडौं । आज शुक्रबार पनि मुलुकका विभिन्न ठाँउमा पानी पर्नै सम्भावना रहेको छ । बिहीबार उपत्यालगायतका केही क्षेत्रहरुमा पानी परेको थियो । आज पनि पूर्वी क्षेत्रका भू–भागहरुमा तथा मध्य र

राष्ट्रपतिको सवारीमा दुई सय उडान प्रभावित

काठमाडौं । राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हाुन काठमाडौंवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन

मोरङमा बोक्सीको आरोपमा बृद्ध दम्पतीमाथि कुटपिट

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–११ स्थित धाती टोलमा बोक्सा र बोक्सीको आरोपमा ६० वर्षीय वृद्ध र उहाँकी श्रीमतीमाथि कुटपिट गर्ने चार जना पक्राउ परेका छन् । सोही ठाउँका एकै परिवारका

रिना बस्नेतको मृत्यु प्रकरण : भ्रमपूर्ण समाचारप्रति मोरङ प्रहरीको गम्भिर चासो

विराटनगर, बैशाख १२ मोरंगको पथरीशनिश्चरेकी रिना बस्नेतको मृत्यु बारे केही संचारमाध्यममा प्रकाशित तथा प्रशारित भ्रमपूर्ण समाचार सम्बन्धमा प्रहरीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पथरीशनिश्चरे १ की बस्नेतको मृत्युको विषयलाई