देश

मानसिक तथा शारीरिक स्वास्थ्यका लागि नियमित योग जरुरी : सभामुख यादव

जनकपुरधाम । “स्वास्थ्य समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” मूल नारा सहित मधेश प्रदेशमा विभिन्न कार्यक्रम सहित ११ औँ राष्ट्रिय योग दिवस २०८२ आज मनाइएको छ ।  प्रादेशिक आयुर्वेद

राष्ट्रिय स्वाधीनताका लागि सङ्घर्षका उतारचढावबाट डराउनु हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न आग्रह गर्नुभएको

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पारित दस्ताबेज र केन्द्रीय कार्य समितिको विवरण निर्वाचन आयोगमा

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्य समितिले विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेस गरेको छ ।  सभापति थापाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय

धादिङमा जुधाइयो एक सय हल गोरु

धादिङ माघे सङ्क्रान्तीको दिन धादिङमा एक सय हल गोरु जुधाइएको छ। कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जुधाइएको हो। त्रिपुरासुन्दरी गाउँपालिकाको मूलपानीमा १४, लाइगाउँमा १०, नीलकण्ठ

‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’

काठमाडौँ।काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लोपोन्मुख भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित ‘हाङ यलम्बर स्मृति’ पुरस्कार वितरण

आयोजकले उचाल्यो त्रिवेणी कपको उपाधि

हिले । धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न तेस्रो त्रिवेणी कप पुरुष भलिवल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ।  चौबिसे गाउँपालिका वडा नं. ४ र ५ को संगमस्थलस्थित हंसमोरङमा बिहीबार सम्पन्न फाइनल खेलमा कोशी

नेपालगन्जमा दुई सय प्रकारका मःमःसहित चौथो मःमः फेस्टिभल गरिने

नेपालगन्ज । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा सिद्धार्थ कटेज नेपालगन्जले चौथोपटक मःमः फेस्टिभल आयोजना गर्ने भएको छ ।  सिद्धार्थ कटेजले सन् २०८० सालदेखि निरन्तर रूपमा नेपालगन्जमा मःमः फेस्टिभल आयोजना गर्दै

सुनसरीमा ट्रक पल्टिदा पाँच जनाको मृत्यु, तीन घाइते

सुनसरी, माघ १ । विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा

अमेरिकन आमाछोरीले अमेरिका पुर्याए सडकको कुकुर

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ

अमेरिकाले गर्यो नेपालसहित ७५ देशलाई आप्रवासी भिसा स्थगित (सूचीसहित)

एजेन्सी । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकहरू अमेरिकामा