देश

आज माघे संक्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौं, माघ १ । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने

आधिकारिकताका लागि गगन थापा समूह आज निर्वाचन आयोग जाँदै

काठमाडौं, माघ १ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमिति पार्टीको आधिकारिकता खोज्दै आज निर्वाचन आयोग जाने भएको छ । सभापतिमा निर्वाचित भएपछि आज (बिहीबार) बिहान

काँग्रेस विशेष महाधिवेशन : गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (सूचीसहित)

काठमाडौं, माघ १ । नेपाली काँग्रेसको विशेष महाधिवेशनले मध्यराति गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । ​भृकुटीमण्डमा पुस २७ देखि ४ दिनसम्म चलेको विशेष महाधिवेशनले बुधबार सभापति

बुटवलमा हायात प्लेसको शुभारम्भ

बुटवल । पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा एक ऐतिहासिक पाइला सार्दै  हायात प्लेस बुटवलले आधिकारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ। यो बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल हो। यो

निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः प्रचण्ड

काठमाडौँ, पुस ३०। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताउनुभएको छ।  ठूलाठूला सभा गर्ने पूराना प्रचलन भइसकेको उल्लेख गर्दै उहाँले आगामी

नेपाली खेलकुदमा ‘पेसएक्स स्पोटर्स’ सुरु

काठमाडौँ । नेपाली खेलकुदको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित स्थापना हुन लागेको संस्था ‘पेसएक्स स्पोटर्स’ले आफ्नो औपचारिक जानकारी सार्वजनिक गरेको छ।  नेपाल खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालयमा आयोजित प्रेस सम्मेलनमार्फत संस्थाको

१५ शय्याको प्रहरी अस्पताल सञ्चालन

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतको वीरेन्द्रनगरमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । आज कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अस्पताल भवनको उद्घाटन गर्दै जनस्तरसँग गाँसिएको संस्था भएकाले अस्पतालबाट दिने

कांग्रेस विभाजन हुन्न : महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको पक्षमा निर्णय उभिन महाधिवेशन प्रतिनिधिलाई आह्वान गर्नुभएको छ ।  महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै

सुशासन र समृद्धिका लागि सिंहदरबारमा स्वजागरण

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा बुधबार ‘सुशासन र समृद्धिका लागि स्वजागरण’ कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले ‘स्वजागरणदेखि समृद्धि’ विषयमा

देउवा पक्षको कारबाहीमा परेका विश्वप्रकाशले भने–कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दृढ छौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कारबाहीका बाबजुदत आफूहरु कांग्रेस र देशलाई बदल्ने प्रयासमा दृढ रहेको बताएका छन्। नेपाली कांग्रेसले उनी र अर्का महामन्त्री गगन थापालाई कारबाहीको निर्णय