देश

प्रेम सञ्जेल आज अख्तियारमा बयान दिँदै

विराटनगर, बैशाख ६ भ्रष्टाचारविरोधी छवि बनाउनुभएका प्रशासक तथा श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले आज आफूविरुद्ध परेको भ्रष्टाचारको मुद्दामा अख्तियारमा बयान दिनु हुने भएको छ । विराटनगरमा रहेको

रथ तान्दा ढु‌ंगा हानाहान हुँदा ९ जना घाइते

भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन बिहीबार राति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा ९ जना घाइते भएका छन्। घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला

आजको मौसम : पहाडी क्षेत्रमा बदलीको सम्भावना

काठमाण्डौ । यो वर्षको मनसुन अघिको अवस्था अर्थात् प्रिमनसुन सक्रिय देखिएको छ । गएको वर्षको तुलनामा यो वर्ष मनसुन अघिको अवस्था सक्रिय भएका कारण दिनदिनै हावाहुरी र चट्याङसहित पानी परेको

निद्रासम्बन्धी १० भ्रम जसलाई हामीले आजैबाट त्याग्नुपर्ने

हामीमध्ये धेरैको निद्राबारे केही धारणा बनाएका हुन्छौं । तीमध्ये केही अनुसन्धानमा आधारित हुन्छन् भने हामीमध्ये कतिले त्यस्ता भ्रम पालेका हुन्छौं जसले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको हुने एनवाईयू लाङ्गोन हेल्थ स्कूल

अख्तियारले ठूलो माछा भेट्टाएरै छोड्यो र ती ठूला माछा हुन उपसचिव प्रेम सञ्जेल

काठमाडौं अख्तियार दुरुपयोग आयोगले फाइनल्ली ठूलो माछा भेट्टाएको छ । सबैको गुनासो थियो कि अख्तियार किन ठूला माछा समाउँदैन । अन्ततः अख्तियारले ठूलो माछा भेट्टाएरै छोड्यो र ती ठूला माछा

समायोजन बेथितिः पहुँचवालाका आफन्त नियमविपरित सरुवा

काठमाडौँ बैशाख ६ नेपाल सकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् । यो समाचार

नेपाली सेनालाई राजनीतिक भेटमा कडाइ

काठमाडौँ बैशाख ६  सैनिक अधिकारीमाथि राजनीतिक र कूटनीतिक भेटमा कडाइ गरिएको छ । सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन राजनीतिक भनसुन अमान्य हुने आाचार संहिता सेनाले तयार पारेको छ

प्रदेश २ मा सीडीओको अधिकार खोस्ने विधेयक

जनकपुर बैशाख ६ संघीय सरकारमातहत रहेका प्रमुख जिल्ला अधिकारी(सीडीओ) को अधिकार खोस्नेगरी प्रदेश २ सरकारले प्रदेश प्रशासन विधेयक ल्याएको छ। कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार दफावार छलफलका लागि प्रदेशसभामा दर्ता गरिएको

नेपाल प्रहरीको तलबभत्ता ३० हजार पुग्यो

काठमाडौं : सरकारले प्रोत्साहन भत्ता ४० प्रतिशतले वृद्धि गरेसँगै ट्राफिक प्रहरी जवान र हवल्दारको तलब भत्ता र रासन सुविधा करिब ३० हजार पुगेको छ। ट्राफिक प्रहरी जवानको तलब स्केल १७

अझै रोक्का भएन बालुवाटारको जग्गा

काठमाडौँ बैशाख ६  बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका