
काठमाडौं बैशाख ५ सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ । गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४०

विराटनगर / भ्रष्टाचार विरोधी छवि बनाएका श्रम तथा रोजगार कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले शुक्रबार आफूविरुद्ध परेको भ्रष्टाचारको उजुरीमा अख्तियारले पत्र काटेर बोलाएपछि बयान दिने भएका छन् ।

सिन्धुपाल्चोक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन कम चलेको छ । तर, नेकपा अध्यक्ष प्रचण्ड आरामका

काठमाण्डौँ । ठगीको समाचार लेखेका पोखराका पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्लो तहको एकता टुँगो लगाउनेगरि बरिष्ठ नेता माधव कुमार नेपालले अघि सारेको प्रस्तावमा नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष केपी शर्मा ओली

काठमाण्डौँ । राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सिके राउत प्रदेश २ सरकारको नेतृत्व गरेको समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालप्रति आक्रामक देखिएका छन् । स्वतन्त्र मधेशको माग गर्दै आन्दोलन

बिर्तामोड । हरियो पत्तीको सिजन शुरु हुँदै गर्दा बर्षेनी आन्दोलनले अस्तव्यस्त हुने चिया उद्योग बन्द भएको आज १९ औ दिन बितेको छ । सरकारले राजपत्रमा सुचना प्रकाशन गरेर श्रम ऐन

गणेश आचार्य दाङ । बस व्यवसायीमाथि आक्रमण गरेको आरोपमा घोराहीका एकजना टोले गुन्डालाई प्रहरीले पक्राउ गरेको छ । नमस्ते यातायात प्रालिका सल्लाहकार राजु खाँनलाई सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले टोले

झापा, बैशाख ५ बारा र पर्साका आँधी प्रभावितलाई झापाको शिवसताक्षी नगरपालिकाले ५ लाख सहयोग गरेको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले आज जनकपुरधाम पुगेर ५ लाखको चेक मुख्यमन्त्री लालबाबु

काठमाडौं बैशाख ५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा हुने भ्रष्टाचार र दलालीविरुद्ध कडा रुपमा प्रस्तुत भएर चर्चामा आएका उपसचिव प्रेम सञ्जेललाई पत्र काटेको छ। कार्यालयमा उपस्थित नभएरै खाना, खाजा