
गोरखा, १२ चैत – जिल्ला प्रहरी कार्यालय गोरखाको नाममा रहेको फेसबुक फेजमा अस्लील तस्बीरहरु पोष्ट भएको छ । पेजको प्रोफाइल पिक्चर र टाइमलाइनमा समेत अस्लील तस्बीर पोष्ट भएको भेटिएको हो

काठमाडौं चैत १२ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले सिके राउतले पार्टीको बैठकमा राष्ट्र विखण्डनकै गीत गाएको दाबी गरेका छन । सोमबार राति एपीवान टेलिभिजनका टिकाराम यात्रीसँगको अन्तर्वार्तामा नेता

नवलपरासी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका नवलपरासी जिल्ला ईन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी जिल्ला इन्चार्ज सुमन उपनामका गंगा ज्ञवाली र पूर्वी नवलपरासीका

उदयपुर – श्रीमतीकाे इच्छा विपरित पटक–पटक करणी गरेको कसुर ठहर गर्दै जिल्ला अदालत उदयपुरले ४५ वर्षीय एक पुरुषलाई ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा

बझाङ : बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका–६, चुवावन स्थायी घर भएका शिक्षक मोहन महत रामेछापको उत्कृष्ट विद्यालयको रुपमा परिचित सुनापति गाउँपालिका–६ डहुको श्री डहु माध्यामिक विद्यालयमा २०७२ सालदेखि अध्यापन गराउँदै आएका

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती

काठमाडौं । दुबईको भिसा नक्कली, नेपाल एयरलाइन्सको टिकट नक्कली । साथमा सम्झौतापत्र र तालिम पनि नक्कली । काठमाडौंस्थित सामाखुशीमा रहेको ग्रेस मेनपावर प्राइभेट लिमिटेडले चलाएको ठगीधन्दाको उदाहरण हो यो ।

काठमाडौं गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित आफ्ना नेता र कार्यकर्ताहरूको गिरफ्तारीका विरुद्ध नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीका महासचिव विप्लवले चैत ११

दमक चैत ११ झापाको दमकमा अवस्थित सप्तश्री एकाडेमीले आगामी शैक्षिक सत्रदेखी बिद्यालयलाई पूर्वको नमुना बिद्यालयको रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ । दमक–९ शान्ति मार्गमा रहेको एकाडेमीले सोमबार, दमकमा पत्रकार