देश

वाइड बडी प्रकरणः अख्तियार र आयोग दुवै हराए

काठमाडौँ फागुन ५ ‘ पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले आयोग बनाएर वाइड बडी घोटालाको अनुसन्धान गर्न पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टड एकाउन्टेन्ट मदन शर्मा सहितको

हिमपातले रसुवालाई छपक्कै छोप्यो : निरन्तर भारी वर्षा

रसुवा, ५ फागुन (रासस) यहाँको हिमाली भेकमा गएरातिदेखि परेको वर्षासँगै उत्तरी क्षेत्रमा पुनः हिमपात भएको छ । तीन हजार उचाइसम्म हिमपात भएकाले ग्रामीण जनजीवनमा चिसोले प्रभावित भएको छ । गत

सेनाको प्लटिङले सर्वसाधारणलाई सास्ती, ढल निकास अवरुद्ध

काठमाडौँ फागुन ५ नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ । सेनाले कीर्तिपुर–६ भूतखेलको करिब ३ सय ५० रोपनी जग्गामा

भुमकलाको ७१ वर्षमा नयाँ घरबारः भन्छिन्, दुवैका दुःख उस्तै रहेछन्, मन मिल्यो अनि ७१ वर्षमा घरबार जोडियो

दाङ फागुन ५ उमेर ७२ तर मुस्कानमा जवानीकै झल्को । हिमालको हिउँजस्तै टन्न मिलेका दाँत, हाँसिरहने बानी । बिहानदेखि साँझसम्म चोयाचेत्राको काम तर कतै देखिँदैन थकानको महसुस । सात दशक

माफी माग्दै पशुपति शर्माले हटाए विवादमा तानिएकाे ‘लुट्न सके लुट’ बोलकाे गीत

काठमाडौं–लाेक गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक भाव बोकेको गीत आफ्नो यूटुव च्यानलमार्फत हटाएका छन् । सो गीत दुई दिनअघि सार्वजनिक भएको थियो । शर्माको गीतमा प्रयोग

गुट–उपगुट र देउवाले गर्दा पार्टी कमजोर भयो –काङ्ग्रेस नेताहरु

पर्सा, ४ फागुन  नेपाली काङ्ग्रेस भित्रको गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको काङ्ग्रेसका नेताहरुले धारणा व्यक्त गरेका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले फागुन ४ गते वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका

छोराले घृणा गरेपछि १२ बर्षदेखि त्रिपालको बास (भिडियो सहित)

विराटनगर, फागुन ३ आमा विरामी भएपछि आफ्नै छोराले घृणा गरेर आमावुवालाई घर बाहिर फालेपछि १२ वर्षदेखि खोलाको डिलमा वास बस्न बाध्य भएका छन एक अटुट जोडी । प्रदेश नं. १

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री मन्त्री लालबाबु पण्डितको घोषणा

काठमाडौं, फागुन ४ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया शुरु गर्ने बताउनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका

कर्णालीलाई सुगम बनाउन सरकार लागिपरेको छ : ओली

काठमाडौं, ४ फागुन : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विकासका पूर्वाधार पु¥याएर डोल्पालाई सुगम बनाइने बताएका छन् । डोल्पो समाजले आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई

विकासको रेल अघि बढ्यो, रोक्न प्रयास गर्नेहरु इतिहासमा समेटिन्छन

भक्तपुर, फागुन ४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले देशमा विकासको रेल अघि बढिसकेकाले विकासे रेललाई कसैले रोक्ने प्रयास गरे इतिहासमा समेटिने चेतावनी दिनुभएको छ