
काठमाडौं फागुन ४ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन्

काठमाडौं ४ फागुन – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागलाई कारबाहीका लागि सिफारिस गरिएको छ । सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) मा नेपाली भाषा पनि राख्नु पर्नेमा

मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा देशको न्युज डटकमका कार्यकारी सम्पादक समेत रहेका उर्लाबारीका पत्रकार सुमन

काठमाडौँ, ४ फागुन प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता उल्लङ्घनका ३९३ घटना भएको जनाएको छ । २०७४ फागुनदेखि २०७५ माघसम्म १४९ उजुरी र काउन्सिलको स्वअनुगमनमा पत्रकार आचारसंहितासम्बन्धी २४४ घटना

भक्तपुर फागुन ४ नेपाली कांग्रेस भक्तपुरले मध्यपुर थिमिको शंखधरचोकमा शुक्रबार आयोजित सभामा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको एक वर्ष गफ हाकेर र उखान टुक्का भनेर बितेको आरोप लगाउनु

सिबी अधिकारी \ काठमाडौँ, फागुन ४ नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (ईयू) सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी आज नेपालका लागि

काठमाडौं फागुन ४ जुन देशका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नै भ्रष्टचारी छन् ? भ्रष्टहरुसँगै उल्टै करोडौं बुझेर काम गर्दछन् भने त्यहाँ बसेर सुशासनको कल्पना कसरी गर्न सकिएला ? कुनै

काठमाडौं फागुन ४ हिक्मत बहादुर नेपाली, दुल्लु । सदरमुकाम दैलेख बजारदेखि ६ किलोमिटरको दूरीमा रहेको पञ्चकोसी तीर्थस्थलमध्येको प्रशिद्ध धार्मिक स्थल हो श्रीस्थान । दैलेख बजार श्रीस्थान सडक खण्डको पुछारको छेउमै

काठमाडौं फागुन ४ सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले पाठकमाथि कारबाही सुरु गर्न अख्तियारसँग आग्रह गरेका छन् । उनीहरूले घुस लिएको प्रमाणित भइसकेकाले छानबिन सुरु गर्नुपर्ने बताएका हुन् । सांसद

बाँके फागुन ४ बाँकेको सुदूरपूर्वमा पर्ने नरैनापुर गाउँपालिकाका नागरिक यतिवेला दंग छन् । स्थानीय निर्वाचनपछि जनप्रतिनिधिको आगमन, सुरक्षा निकाय, बैंक तथा वित्तीय संघसंस्था खुल्नु र गैरसरकारी संस्था स्थापना भएपछि चहलपहल