देश

एक बर्षे आयुमा विश्व चकित हुनेगरी ओली सरकारले गरेका यी काम,

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १ बर्ष पूरा गरेकोमा प्रधानमन्त्री ओलीले देशवासीको नाममा विशेष सम्वोधन गरेका छन् । सम्वोधनको अन्त्यमा प्रधानमन्त्री ओलीले नयाँ

सिपी गजुरेल भन्छन् अब विप्लव सग मिलेर हतियार उठाउछौ

काठमाडौं फागुन ३ २४ औं जनयुद्ध दिवसको अवसरमा एक अन्तरवार्तामा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल गौरवले नेकपाका महासचिव नेत्र बिक्रम चन्द सग विप्लवसँग मिलेर हतियार उठाउने घोषणा

धर्मको धन्दा : हिन्दू धर्मग्रन्थमा क्रिश्चियनको बखान

काठमाडौं मानवीय सहयोगको आवरणमा धर्मको धन्दा चलाएको भन्दै आलोचित छन्, केही अन्तर्राष्ट्रिय गैर सरकारी संस्था । बित्थामा यो आलोचना भएको हैन, सहयोगको आवरणमा नेपाल छिरेका केही संस्थाले धर्मान्तरणको अजेण्डा बोकेका अन्तर्राष्ट्रिय

‘कामदारलाई विमानस्थलमा दुःख नदेउ’

काठमाडौं फागुन ३ विदेशमा पसिना बगाई घर विदामा आउने कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा दुःख दिएको भन्दै नायिका रेखा थापाले श्रम मन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराएकी छिन् । उनले ऐन

४० प्रतिशतले घट्यो वैदेशिक रोजगारीमा जाने युवाको संख्या

काठमाडौं फागुन ३ वैदेशिक रोजगारीमा जाने युवाको संख्या करीब ४० प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अन्तिम श्रम स्वीकृतिका आधारमा

प्रदेश नं १ सरकारका एक वर्ष : सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था

विराटनगर, फागुन २ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश

नेपालमा पानीजहाज चलाउन खोलिएको कार्यालयमा १६ जना कर्मचारी

काठमाडौँ, फागुन २ नेपालमा पहिलोपटक ‘पानीजहाज कार्यालय’ स्थापना भएको छ । ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गरिएको हो ।कार्यालयको औपचारिक उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान गर्नुभएको छ ।

नेपालीको सपना पुरा हुँदै, खुल्यो पानी जहाज कार्यालय

काठमाण्डौँ, फागुन २ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ । आज बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गर्नुभएको हो ।

भ्यालेनटाइन डेमा चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

–कृष्ण आचार्य भरतपुर, फागुन २ पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ ।

‘पार्टीमा व्यक्ति सर्वेसर्वा हुँदैन’

महोत्तरी फागुन २ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा व्यक्ति नै सर्वेसर्वा नहुने बताएका छन् । उनले जनयुद्ध दिवस मनाउने पार्टीमा कुनै निर्णय नभएको पनि बताएका छन् । महोत्तरीमा पत्रकारसँग