
काठमाडौं ३ फागुन – भ्रष्टाचार प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले राष्ट्रपति समक्ष आफ्नो राजीनामा बुझाएकाे स्राेतले बतायाे । केही समय अघि

काठमाडौं फागुन ३ नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतवनीसहित फेसबुकको अमेरिकास्थित कार्यालयलाई गृह मन्त्रालयले पत्राचार गरेको छ । सूचना , प्रविधि तथा सञ्चार मन्त्रालयको

काठमाडौं फागुन ३ निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दोषी भएको आशंका गरिएको रोशनी बम र बबिता बमले आफूहरु निर्दोष रहेको दावी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता

भरतपुर फागुन ३ जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले रु नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई

काठमाडौं फागुन ३ म २०६१ सालमा साँस्कृतिक महोत्सवमा संकटकाल लागिसकेपछि जनताहरुले कुण्ठित गरेको अनुभूति मैले पाएँ । र आफूले दिल खोलेर गित नगाएको, नाँच्न नपाएको, हाँस्न नपाएको मैंले मशसुस गरेपछि

काठमाडौं : सवारी दुर्घटनाबाट बच्न ड्राइभिङको समयमा सबै चनाखो रहन्छन्। दुर्घटना न्युनीकरण गर्न धेरै कुरामा ध्यान दिए पनि साना गतिविधिले पनि दुर्घटना निम्त्याउन सक्छ। बोतल पानी तथा पेय पदार्थको बोतल

काठमाडौं फागुन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो जोडी कसैले चाहँदैमा नटुट्ने बताएका छन् । जनताको जलविद्युत् कार्यक्रम घोषणा समारोहलाई बिहीवार राष्ट्रिय सभागृहमा सम्बोधन

काठमाडौं , ३ फाल्गुन । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएको आरोपमा सत्तारुढ नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउने तयारी गरेको छ ।

अर्घाखाँची । बालिका बलात्कार गरेको आरोपमा अर्घाखाँचीमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् । अर्घाखाँचीको भूमिकास्थान–१ साम्नेगाउँकी करिब १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षिय

उर्लाबारी, फागुन ३ मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा हिजो साँझ पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को१च ९३२४ नं को