देश

रोजगारीको लागि साउदी गएकी युवतीले दूताबासमै छोरा पाइन्

काठमाडौ । साउदी अरबको रियादस्थित नेपाली दूताबासको अस्थायी सेल्टरमा एक महिनादेखि बस्दै आएकी नेपाली युवतीले मंगलबार छोरा जन्माएकी छन्। राजदूत महेन्द्रसिंह राजपुतका अनुसार दुई दिनअघि मात्रै दूताबासले उद्धार प्रक्रियाका लागि

नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने महानिरीक्षक खनालकाे चेतावनी

काठमाडौं माघ १७  शक्तिकेन्द्र तथा नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने महानिरीक्षक सर्वेन्द्र खनालले चेतावनी दिएका छन् । रिक्त रहेका पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै प्रहरी अधिकारीहरूले नेतामार्फत दबाब दिन थालेपछि

आत्मरक्षाका लागि छोरीहरू अभ्यासमा

राजविराज । ‘महिला हिंसाविरुद्घ हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ नारासहित जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा सञ्चालन भइरहेको लंैगिक हिंसाविरुद्घ छात्राहरूलाई आत्मरक्षासम्बन्धी १० महिने प्रशिक्षण कार्यक्रमका सहभागी ४ सय छात्राले

सरकारी नियम अटेर गर्दै अस्पतालहरू, अतिविपन्न बिरामीले ‘बेड’मा पाएनन् छुट

काठमाडौ । अतिविपन्न तथा गरिब परिवारका बिरामीका लागि सरकारले अस्पतालमा छुट्टै शøयाको अनिवार्य व्यवस्था गरे पनि त्यसअनुसारको सेवासुविधा उनीहरूले पाउन सकेका छैनन् । सरकारी तथा निजी अस्पतालले कुल शøयाको १०

संघीय निजामती विधेयकप्रति लोकसेवाको असन्तुुुष्टि, सच्याउन दियो ढेड दर्जन परामर्श

काठमाडौं। सरकारले परामर्शका लागि पठाएको संघीय निजामती सेवासम्बन्धी विधेयकमा लोकसेवा आयोगले असन्तुष्टि जनाएको छ । आयोगले सरकारद्वारा प्रस्तावित विधेयकमा सच्याउनुपर्ने विषय समेट्दै ढेड दर्जन बढी सुझाव दिँदै संघीय मामिला तथा

नेपाल बैंक र अख्तियारको बदमासी, व्यक्तिको करोडौंका जग्गा अर्कैको नाममा पास

निराजन पौडेल काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल बैंक लिमिटेडको मिलेमतोमा व्यक्तिको करोडौं रुपैयाँ पर्ने जग्गा अर्कैको नाममा नामसारी गरिदिएको पाइएको छ । सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा विचाराधीन रहेकै

झापाको चन्द्रगढी विमानस्थलमा रात्री उडान शुरु

काठमाडौँ, माघ १७ निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बुधबार साँझ रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै

समृद्ध नेपालका लागि नेपाल टेलिभिजनको भूमिका अपरिहार्य’ : प्रम ओली

काठमाडौँ, माघ १७ प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४

मेची पुल उद्घाटन हुँदै, यस्तो छ प्रधानमन्त्री ओलीको कार्यतालिका

झापा, माघ १६ लामो समयको प्रतिक्षापछि निर्माण सम्पन्न भएको भद्रपुरको मेची पुल प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गर्ने भएका छन् । पटक–पटक शिलान्यास भएर पनि कहिल्यै पुल नबनेको मेचीमा

रङ्गशाला निर्माण गर्ने खुशियालीमा चितवनमा दीप प्रज्वलन

भरतपुर । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन गरिएको छ । आज साँझ भरतपुरको चौबिसकोठीमा क्रिकेट समर्थक समाज र स्थानीय खेलप्रेमी युवाले दीप प्रज्वलन गरेका हुन् ।