देश

तरुण दल उर्लाबारीको सभापतिमा कार्की

उर्लाबारी, माघ १६ नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल उर्लाबारीको नगर सभापतिमा रोहित कार्की सर्बसम्मत चयन हुनुभएको छ । उर्लाबारी – ७ मा आज भएको तरुणहरुको भेलाले कार्कीलाई उर्लाबारी

प्राप्त उपलब्धि सुदृढ पार्न राष्ट्रपति र उपराष्ट्रपतिको आह्वान

काठमाडौँ, १६ माघ राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवसले सबैलाई शहीदको सपना साकार पार्नका लागि मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ

सरकारको एक निर्णयले मौलिक एजेण्डा विहीन बन्यो कांग्रेस

काठमाडौं । सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा राखिएका दुई अस्पताललाई केन्द्र मातहत राख्ने निर्णय गरेपछि सदन र सडकमा आन्दोलन गरिरहेको कांग्रेस एजेण्डाविहीन बनेको छ । जिपी कोइराला र

गृह जिल्ला पुगेर त्रिपाठीले यसरी खनिए उखु बिचौतिया र सरकार माथि ? (भिडियो सहित)

रबिन्द्र यादव/ नवलपरासी पश्चिम १६ माघ पुर्व मन्त्री एव प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले २१ औ साविक स्रोतकेन्द्र प्रतापपुर र सुस्ता स्तरीय खेलकूद प्रतियोगिता २०७५ मा प्रमुख अतिथिको रुपमा शुभकामना

एकता प्रक्रियाबाट कमल थापा आउट, राणा र लोहनी नेतृत्वको राप्रपाबीच पर्सि एकता

काठमाडौं, माघ १६ पशुपतिशमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा रास्ट्रबादी पार्टीबीच पर्सि पार्टी एकता हुनेभएको छ । लामो गृहकार्यपछि कमल थापालाई बाइपास गर्दै

प्रदेश सरकारले विकासलाई जोड दिएको छ : मुख्यमन्त्री राई

भोजपुर, माघ १६ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसँगै भोजपुर जिल्लाका मुख्य समस्या समाधनका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ । भोजपुरको गोगनेमा मंगलबार आयोजित एक

प्राप्त उपलब्धि सुदृढ पार्न राष्ट्रपति र उपराष्ट्रपतिको आह्वान

काठमाडौँ, माघ १६ राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवसले सबैलाई शहीदको सपना साकार पार्नका लागि मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ

आज देशभर शहीद दिवस मनाइँदै

काठमाडौं, माघ १६ आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति

कस्तो छ पारस शाहको स्वास्थ्य अवस्था ?

काठमाडौँ, १६ माघ हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ । शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उहाँको अवस्थामा सामान्य सुधार आउन

बाबुराम भट्टराई ढोल बजाउँदै निस्किए ?

काठमाडौं पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले एक महिने जनसंवाद यात्र सुरु गरेका छन्। मध्यपहाडी लोकमार्गको उद्गमथलो नेपाल भारतको सिमाक्षेत्र चिवाभञ्ज्याङबाट यात्राको सुरु गरेका हुन्। मंगलबार चिवाभञ्ज्याङदेखि