
पर्वत । कुश्मा नगरपालिका मालढुंगामा आज बिहान भएको बस दुर्घटनामा मुत्यु हुनेको संख्या पाँच पुगेको छ । तीनजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने थप दुईजनाको बाग्लुङ अञ्चल अस्पतालतर्फ लैजाँदै

काठमाडौं : नेकपाका नेता योगेश भट्टराईले अनशनरत डा. गोविन्द केसीको अडान अलोकतान्त्रिक रहेको संकेत गर्दै उनले संसदको अधिकारलाई नै ‘च्यालेन्ज’ गरेको बताएका छन् ।संसदको अधिकारमाथि डा. केसीले च्यालेन्ज गर्न नपा

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संविधानले नेपाली जनतालाई अधिकारको व्यवस्था गरेको बताएका छन् । मकवानपुरको वाग्मती गाउँपालिकाको भवन उद्घाटन गर्दै उनले नेपालको संविधानमा भएको मौलिक अधिकारको

काठमाडौं नेपाली काङ्ग्रेसले छाया सरकारको अवधारणा अघि बढाएको छ । सरकारको हरेक विषयको सुक्ष्म अनुगमन गर्न काङ्ग्रेस यो निर्णयमा पुगेको हो । प्रतिपक्षको उपस्थिति शून्य देखिएको टिकाटिप्पणी भइरहँदा कांग्रेसले सरकारको

सप्तरी, माघ ३ सप्तरीको खड्ग नगरपालिकाको बिसनपुरा चोकमा एक प्रहरी हवल्दारमाथि गोली प्रहार भएको छ । बुधबार साँझ प्रहरी हवल्दार महेन्द्र सतरामाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रदेश नम्बर २

कास्की – मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन

झापा, माघ ३ झापामा एक वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। झापा गाउँपालिका २ बस्ने ६५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका १९ वर्षीय

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् । उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर

वि.सं.२०७५ साल माघ ०३ गते । बिहिबार । ईश्वी सन् २०१९ जनवरी १७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० ।

इलाम । चिकित्सा विधेयक राम्रोसँग नबुझी डा. गोविन्द केसी इलाममा अनशन बसिरहेको नेकपाका नेता योगेस भट्टराईले बताए । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराईले विधेयकमा डा. केसीका