देश

वाइडबडी जहाज खरिद : पर्यटन मन्त्री अधिकारीसहितलाई कारबाही गर्न सिफारिस

काठमाडौँ, पुस १८ संसदको लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिस गरेको छ । उपसमितिले संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री

के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस् अब !

काठमाडौँ, पुस १७ के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु

प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत

काठमाडौं, १७ पुस प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ । समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइ

आज राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडौँ, पुस १७ आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी

आज सफला एकादशी, भगवान विष्णुको विधिपूर्वक पूजा गरिँदै

काठमाडौँ, पुस १७ आज सफला एकादशी । हरेक वर्षको पुस कृष्णपक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । यो एकादशीमा व्रत गरे ठूला–ठूला महायज्ञ गरेभन्दा बढी फल पाइने धार्मिक विश्वास रहेको छ

भेडेटार प्रदेशकै प्रमुख गन्तव्य : मुख्यमन्त्री राई

धनकुटा, पुस १६ भेडेटारलाई प्रदेशकै प्रमुख गन्तव्य बनाइने प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभएको छ । धनकुटास्थित साँगुरीगढी गाउँपालिकाको भेडेटारमा आज आयोजित सातौँ फुड फेस्टिबलको उद्घाटन गर्दै मुख्यमन्त्री

उदयपुरमा सात वर्षयता माछा उत्पादनमा वृद्धि

उदयपुर, पुस १६ २१ वर्ष अघि व्यावसायिकरूपमा माछापालन शुरु भएको उदयपुर जिल्लामा सात वर्षयता यसको उत्पादनमा वृद्धि हुँदैगएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष उदयपुर जिल्लामा

देश अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोतिर : प्रचण्ड

काठमाण्डौँ, पुस १६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोतिर जान लागेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको

विराटनगर विमानस्थल विस्तार गर्न २५० बिगाहा जग्गा अधिग्रहण

विराटनगर, पुस १६ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपाल नागरिक

काङ्ग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, पुस १६ नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको