देश

मन्दिरमा किन राखिन्छ घन्टी ? जान्नुहोस् धार्मिक र वैज्ञानिक कारण

हरेक धर्ममा आ—आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् । अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो

यी हुन् घरमा राख्नै पर्ने पाँच मूर्तिहरु

संसारका हरेक देशमा बसोबास गर्ने व्यक्तिहरुले विभिन्न धर्म मध्य कुनै एउटा धर्ममा आस्था राख्ने गर्छन। सबैले आफ्नो धर्म अनुसार भगवानको पूजा आराधना गर्ने गर्छन। मान्छेहरु आफ्नो घरमा विभिन्न भगवानको मुर्ति

महिला उत्थान उर्लाबारीको २३ औं बार्षिक साधारणसभा

उर्लाबारी, पुस १४ महिला उत्थान मञ्च नेपाल उर्लाबारीको २३ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । उर्लाबारी–५ स्थित हाम्रो साकोसको सभाहलमा उर्लाबारी नगरपालिकाकी उपमयेर लक्ष्मी भण्डारीको प्रमुख आतिथ्यतामा भएको

भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

भोजपुर, पुस १४ भोजपुर नगरपालिका–६ देउरालीमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । भोजपुर बसपार्कबाट धरानको लागि आज बिहान ११ बजे छुटेको

कोशी पीडितले अझै मुआब्जा पाएनन्

– अरुण यादव राजविराज, पुस १४ सप्तरीस्थित भारदह सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सयांै बिगाहा नम्बरी जग्गाको मुआब्जा अझै पाएका छैनन् । करीब

आईतबार उर्लाबारीका बिद्यालयमा विदा (सुचनासहित )

उर्लाबारी, पुस १४ गुरुङ समुदायको महान् पर्व तमू ल्होसारको अवसरमा उर्लाबारी नगरपालिकाले आईतबार नगरभित्रका बिद्यालयमा विदा दिएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै ल्होसारको अवसरमा सामुदायिक र संस्थागत बिद्यालयहरुमा

सोलुखुम्बुको चाक्चाकुर मेलाको अवसरमा कण्डम वितरण

सोलुखुम्बु , पुस १४ कुलुङ समुदायको महान् पर्व चाक्चाकुरको अवसरमा कण्डम वितरण गरिएको छ। चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार

भगवान विष्णु किन सर्पको ओछ्यानमा सुत्छन् ?

कुनै चित्रमा हेरौ, टेलिभिजनमा हेरौ भगवान विष्णु विभिन्न अवतारमा देखिन्छ । कुनैमा उनी गरुडमा सवारी भएको देखिन्छ, कुनैमा शंख, चक्र, गदा, पद्मा साथ देखिन्छ । कति चित्रमा चाहि उनी सर्पको

भोजपुरमा हिमपात हुँदै

भोजपुर, १३ पुस भोजपुर जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको टेम्केमैयुङ डाँडा, टेम्केडाँडा, सुन्तले डाँडा लगायतका ठाउँमा हिमपात भएको हो । हिमपातका कारण त्यहाँको जनजीवन

भोजपुरमा ठगी गर्ने छ जना भारतीय नागरिक पक्राउ

भोजपुर, १३ पुस ठगी गर्दै आएका ६ भारतीय नागरिकको समूहलाई प्रहरीले आज पौवादुम्मा गाउँपालिका–४ बाट पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर