
काठमाडौं, साउन ३१ नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ । गृहमन्त्रालयले बुुधबार पठाएकाको पत्रअनुसार प्रहरी प्रधानकार्यालयले चार जना डीआर्ईजीको सुरुवा गरेको हो । हेर्नुहोस्

काठमाडौं, साउन ३१ नेपाल प्रहरीका २७ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को एकैसाथ सरुवा गरिएको छ । गृहमन्त्रालयले जनपद प्रहरी समूहतर्फ एसएसपी सरुवा गर्न दिएको निवेदन निर्देशनअनुसार प्रहरीप्रधान कार्यालयले ठूलो मात्रामा

कालिकोट, साउन ३० जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका ७ जना नेताविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा चलाएको छ । कार्यालयले आज

काठमाडौँ, साउन २९ सांसदले बाढीपहिरा पीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकाशंं सांसदले विपद् प्रभावितले राहत तथा क्षतिपूर्ति नपाएको र

काठमाडौं, साउन २९ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले (नेकपा)ले आज गरेको बन्दका कारण देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड पक्राउ परेको

काठमाण्डौँ, साउन २८ आज साउन महिनाको अन्तिम सोमबार । साउने सोमबारको ब्रत बसेका श्रद्धालुहरुले नजिकको शिव मन्दिरमा पूजा आजा गरेर व्रत समापन गर्दैछन् । साउने सोमबारको अन्तिम दिन आज काठमाडौको

काठमाडौँ, साउन २७ नेपाली काङ्ग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य स्व भरत शम्शेर राणाप्रति सम्मान प्रकट गर्दै तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टीका कावा सभापति विमलेन्द्र निधिको

चितवन, साउन २७ उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चितवनको भरतपुर अस्पताललाई सम्पूर्ण विशेषज्ञ सेवासहितको उत्कृष्ट अस्पताल बनाइने बताउनुभएको छ । चितवनको भरतपुर अस्पतालद्वारा आज आयोजित अन्तक्र्रियामा उहाँले केन्द्रीय

काठमाडौँ, साउन २७ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्यसमितिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै

काठमाण्डौ, साउन २७ ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आज विश्वभर १९ औंँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ । सन् १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा यो दिवस मनाउँदै