देश

नेविसंघको महाधिवेशन कात्तिकमा

काठमाडौँ, साउन ९ नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आगामी कात्तिक २३ गतेभित्र नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न गर्ने बताउनुभएको छ ।उहाँले त्यसका लागि नेविसंघको निर्देशन समितिको बैठक चलिरहेको र

अनुदानको चामल बजारको भन्दा महँगो, जनताले किन्न छाडे

डोल्पा, साउन ९ हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि

को बन्छ अब कानून मन्त्री ? राणालार्इ पराजित गर्ने रानाको सम्भावना प्रबल

काठमाडौं, साउन ८ महिलाको चरित्र हत्या हुने गरि अभिव्यक्ति दिएपछि आलोचनाको पात्र बनेका कानूनमन्त्री शेरबहादुर तामाङले नैतिकताको आधारमा राजीनामा दिएसंगै अबको कानून मन्त्री को बन्छ भन्ने चर्चाको विषय बनेको छ

यस कारण हुन सकेको छैन प्रा डा केसीसँग वार्ता

– रमेश लम्साल काठमाडौँ, साउन ८ सरकारले अस्पतालमा आधारित अनशन जारी राख्नुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीसँग वार्तामार्फत समस्याको समाधान गर्ने प्रयास गरेको छ । त्यसका लागि

मन्त्री तामाङद्वारा राजीनामाको घोषणा

काठमाडौँ, साउन ८ कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी उहाँले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने

साउनभित्र युवा एकता हुने

काठमाडौँ, साउन ८ युवा संघ नेपाल र योङ कम्युनिष्ट लिगबीच यही साउनभित्र एकता हुने भएको छ । दुवै संगठनले एकताका लागि तयार पारेको विधानमा संगठनको केन्द्रीय कमिटीमा आउनका लागि पार्टीको

डा केसीका माग सम्बोधन गर्न आग्रह : उपसभापति निधि

काठमाडौँ, साउन ८ नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै आमरण अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारसित आग्रह गर्नुभएको छ । युरोप

प्रतिक्रान्तिसँगको लडाइँ जारी छ : दाहाल

काठमाडौैँ, ८ साउन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताउनुभयो । “हामीले चुनाव जिते पनि

लोकतान्त्रिक विधिबाट अघि बढ्न काँग्रेसलाई प्रमको आग्रह

काठमाडौैँ,  साउन ८ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गर्नुभएको छ । नेकपा केन्द्रीय

राष्ट्रियसभा बैठक स्थगन

काठमाडौँ, साउन ८ राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । बैठकको शुरु मै काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले