देश

डा. केसीप्रति सरकार झन कठोर, सरकारप्रति आक्रामक प्रतिपक्ष

काठमाडौं, साउन ८ डा. गोविन्द केसीको अनशनप्रति सरकार झन कठोर बन्दै गएको छ । सरकारसहित सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि डा. केसीको अनशनप्रति कठोर बन्दै गएका हुन् ।

‘डा केसीका कारण स्वास्थ्यसम्बन्धी मौलिक हकको हनन’

बैतडी, साउन ८ डा गोविन्द केसीको अनशनले जनताको स्वास्थ्य सेवा पाउने मौलिक हक हनन भएको भन्दै अनेरास्ववियू र युवा संघ नेपाल बैतडीले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई

डा केसीको नाममा राजनीति नगर्न काँग्रेसलाई सुझाव

विराटनगर, साउन ८ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीको अनशनको नाममा राजनीतिकरण नगर्न नेपाली काँग्रेसलाई सुझाव दिनुभएको छ । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले

सानातिना समस्या सहजै हल हुन्छन् : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन ८ प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताउनुभएको छ । छिन्नलता गीत पुरस्कार गुठीले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले आफूलाई

अापसी विवादमा श्रीमतीमाथि खुकुरी प्रहार, श्रीमान प्रहरी नियन्त्रणमा

उदयपुर, साउन ७ उदयपुरको सदरमुकाम गाईघाटमा एक जनाले श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् । त्रियुगा नगरपालिका वडा नं ११ संगम टोल घर भई वडा नं ११ बि.पि. चोकमा पसल गर्ने

केसीको मागमा सम्पादकहरुको समर्थन विवादको घेरामा

–प्रकाश सिलवाल काठमाडौँ, साउन ७ राष्ट्रिय दैनिकका सम्पादकहरुले कुनै आन्दोलन र मागबारे आफैँ उपस्थित भई समर्थन गर्नु कतिको उचित होला रु व्यावसायिक पत्रकारिताको सिद्धान्त र धर्मअनुसार सम्पादक र पत्रकारले आफूलाई

भदौमा महासमिति बैठक अनिश्चित : नेता लेखक

विराटनगर, साउन ७ नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएका समस्या विस्तारै समाधान हुँदै जाने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसले विधान

‘प्रतिपक्षमा हुँदा अरुलाई अधिनायकवाद देख्ने काँग्रेसी परम्परा छ’

काठमाडौँ,  साउन ७ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गर्नुभएको छ । नेकपाका

‘सरकारले समाज सुधार र परिवर्तनका काम अघि सारेपछिे चौतर्फी प्रहार’

बुटवल, साउन ७ नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनशनरत प्रा डा गोविन्द केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र नेपाली काँग्रेस केसीका मागलाई

यातायात समितिको सम्पति राष्ट्रियकरण प्रक्रिया सुरु

काठमाडौँ,साउन, ७. गृह मन्त्रालयको निर्देशनअनुसार ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयले यातायात समितिहरुको सम्पती राष्ट्रियकरण प्रक्रिया सुरु गरेको छ।असार ३१ गते गृह मन्त्रालयमा बसेको बैठकले सामाजिक संस्थाका रुपमा सिडिओ कार्यालयमा दर्ता भएका भएका