देश

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ, असार ९ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझ सार्वजनिक गरेको छ । कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ

बिहेको भोजमा मासु अड्किएर ज्यानै गयो

नुवाकोट, असार ८ बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको छ । आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उहाँको मृत्यु भएको

राष्ट्रियसभा बैठकमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, असार ८ राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक तथा स्थानीय विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा बोल्दै सांसद राधेश्याम अधिकारीले दशजोड दुईको पाठ्यक्रम परिमार्जन सम्बन्धमा आपत्ति जनाउँदै

एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने काँग्रेसको संकल्प

हेटौँडा, असार ८ नेपाली काँग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने संकल्प गरेको छ । मकवानपुरको हेटौडामा काँग्रेसका जिल्ला

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।  पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको

प्रहरीद्वारा दुई राउन्ड गोली प्रहार, लुटेरा नाइके ‘खुँडे’ पक्राउ

प्रहरीले गोली हानेर लुटेरा समूहका नाइके खुँडे भनिने अम्बरबहादुर तामाङलाई पक्राउ गरेको छ । महानगरीय अपराध शाखाको टोलीले २ राउन्ड गोली चलाएर काठमाडौं मुलपानीबाट बिहीबार राति खुँडेलाई

‘समृद्ध नेपाल,सुखी नेपाली’को नारालाई सार्थक बनाउनुपर्छः सभामुख महरा

दाङ, असार ७ सभामुख कृष्णबहादुर महराले दाङको विकासका लागि संघीय सरकारले विनियोजन गरेको बजेट पर्याप्त रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले दाङको

चिनियाँ रेल नेपाल ल्याइने सहमती

बेइजिङ, असार ७ नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा आज सम्झौता सम्पन्न भएका छन् । यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ

चीनमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

बेइजिङ, असार ७ चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ

प्रदेश सभा सातमा ‘बेहुला र बहुलाहा’को प्रसंग, प्रतिपक्षले दियो संसद रोक्ने चेतावनी

सात नम्बर प्रदेशसभामा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि सामान्य छलफल भइरहेको छ । बजेटमाथिको छलफलको दोस्रो दिन विहीबार प्रमुख प्रतिपक्ष दलका