देश

टी २० विश्वकप ग्लोबल क्वालिफायरका लागि महिला टिम छनोट

काठमाडौं ।आइसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफार्सका लागि राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार महिलाको अन्तिम टोली घोषणा गरेको हो। क्यानले इन्दु बर्माको कप्तानीमा १५

न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुन्छः प्रधान न्यायाधीश राउत

काठमाडौँ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुने बताउनुभएको छ। सर्वोच्च अदालतमा आज आयोजित प्रधान सम्पादक, सम्पादक तथा वरिष्ठ पत्रकारहरुसँगको छलफलमा प्रधान न्यायाधीश राउतले अदालतमाथि

नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने काम भइरहेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने गरी काम गरिरहेको बताउनुभएको छ।  आइसिटी अवार्ड–२०२५का विजेतासँग आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले डिजिटल नेपालका लागि नीतिगत

मानव अधिकार आयोगमा एमाले अध्यक्ष ओलीको बयान

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएको छ ।  गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा भएको

सुमो दुर्घटनामा छ जनाको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको सुमो दुर्घटनामा छ जनाको मृत्यु भएको छ। भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार साँझ ना १ ज १७७८ नं. को सुमो गाडीमा सवार नौ

तत्कालीन विवेकशील साझाका ७ नेता रास्वपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी समायोजनपछि ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज पार्टी कार्यालय बनस्थलीमा बसेको ५८औँ बैठकले ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको

भैरहवा विमानस्थलबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । रुपन्देही र मोरङका छुट्टाछुट्टै स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। रूपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट करिब ५ किलोग्राम गाँजाजस्तो देखिने पदार्थसहित भारतीय नागरिक

रास्वपाको बृहत्तर एकता घोषणा सभा भोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा

नाउपा रुपन्देहीका अध्यक्षसहित ३३ जनाले दिए सामूहिक राजीनामा, रास्वपा प्रवेश गर्दै

रुपन्देही। रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन्। पार्टी नेतृत्व कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको महसुस भएकाले पार्टीको

धनुषा घटनाको असर पर्सासम्म: ५ राउण्ड अश्रुग्यास प्रहार, मधेशभर बढाइयो सुरक्षा सतर्कता

पर्सा । टिकटकमा एकअर्काको धर्मलाई लिएर अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । केही दिन अगाडि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरुले टिकटकमा हिन्दुस्तानको