देश

प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरी टोली फिलिपिन्स जाँदै

काठमाडौं । अख्तियार प्रमुख प्रेमकुमार राईसहित १० उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीका अधिकृतहरू फिलिपिन्स जाने भएका छन् । काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३

देशका विभिन्न स्थानमा थप तापक्रम घट्यो, सबैभन्दा कम जुम्लामा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञानविभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री घटेर आज तीन दशमलव पाँच डिग्रीमा

मुगुमा सेनाको बोलेरो दुर्घटना, अमलदारको मृत्यु

जुम्ला । मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना हुँदा एकजना अमलदारको मृत्यु भएको छ । हनुमान ध्वज गुल्म हुटुबाट रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याएर फर्किँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको हो

एकैदिन ४ हजार ६ सयले बढ्यो सुन, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

श्रीमानको कुटपिटले गर्भवतीको ज्यान गयो, अन्त्येष्टि रोकेर अनुसन्धान

दाङ । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी १७ वर्षीया गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि मृतकका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। दाङको शान्तिनगर गाउँपालिका–२ केराघारीका २१ वर्षीय सुमन आले मगरले

काठमाडौं–५ बाट ईश्वर पोखरेल एकल उम्मेदवार सिफारिस

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि एमालेका नेता ईश्वर पोखरेललाई प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। पार्टीको निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले

रास्वपाको समानुपातिक सूचीबाट डा. अरनिको पाँडेले उम्मेदवारी फिर्ता लिने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द सूचीबाट डा. अरनिको पाँडेले पनि आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो घोषणा गरेका हुन्

काठमाडौँ–५ बाट ईश्वर पोखरेल एकल सिफारिस

काठमाडौँ, पुस २१ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रत्यक्षतर्फ ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ । निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी

चिसो बढेसँगै मौसमी फ्लुका बिरामीको संख्या बढ्यो

विराटनगर, पुस २१ । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या

मुगुमा सेनाको जिप दुर्घटना, अमलदारको मृत्यु

जुम्ला, पुस २१ । मुगुमा सेनाको बोलेरो जिप दुर्घटना हुँदा एक अमलदारको मृत्यु भएको छ । हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पु¥याउन गएको न १ झ १०३९ नम्बर