
खोटाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा दुबैमा वाम गठबन्धनको अग्रता कायमै छ । सुरुवातदेखि नै वाम गठबन्धनले अग्रता लिएको यहाँ अहिलेसम्म पनि कायमै छ

बाबुरामसंग ३५ मतको अन्तर कायम गरेका छन्। नारायणकाजीले १ हजार ८२४ मतका साथ अग्रता कायम गरेका छन्

वाम गठबन्धनको तर्फबाट नेकपा एमालेले पहिलो विजयी खाता खोलेको छ । प्रतिनिधि सभामा मनाङमा एमालेका पाल्देन छोपाङ गुरुले पहिलो विजयी खाता खोल्न सफल भएका हुन्

वामगठबन्धन समर्थित मनाङेले ४ सय ३७ मत ल्याउँदा कांग्रेस उम्मेदवार कर्मा गुरुङले ४ सय २४ मत ल्याएका छन्

अरनिको मैदानमा रहेको मतदान केन्द्रमा अहिले पनि मतपेटिका गाडीभित्र राखिएका छन् । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका मतपेटिका तुलसीपुरमा आइपुगेपछि

हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । साँझ ८ बजे सार्वजनिक गरिएको पहिलो मत परिणाम

बाम गठबन्धनका जनार्दन शर्माले २५६४ र नेपाली कांग्रेसका गोपालजीजंग शाह ७१५ प्राप्त गरेका छन्।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फका माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले प्रारम्भिक अग्रता लिएका छन्। बिहीबार साँझ सुरु भएको मतगणनामा पूर्व सञ्चारमन्त्री समेत रहेका सापकोटाले सात सय ३५ मतसहित अग्रता लिएका

ताप्लेजुङमा वाम गठबन्धनका एमाले उम्मेदवार योगेश भट्टराईले शुरुवाती अग्रता लिएका छन् । उनले १२१४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका केशव दाहालले ७४३ मत प्राप्त गरेका छन्