
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौँमा जारी आठौं विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन्

यमपञ्चक आरम्भ, आज काग तिहार । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम मुलुकी

काठमाडौं । पर्वत जिल्लामा एमाले–माओवादी गठबन्धनको पक्षमा कांग्रेसको भन्दा ८ हजार ७०३ मत बढी रहेको पाइएको छ । स्थानीय तहमा वडा अध्यक्षका उमेदवारले पाएको मतका आधारमा यस्तो तथ्य पत्ता लागेको

समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि उमेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । ७ ओटा प्रदेशका प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको

फेसबुकमार्फत बेलायतका नागरिकको नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकताबाट मुलुकका जल्दावल्दा समस्याहरु समाधान गर्न सबै पार्टीले ध्यान दिनुपर्ने बताएकी छन् ।

काठमाडौं, असोज ३० निर्वाचन आयोगले आफ्नो वेवसाइट मार्फत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको नक्सा सार्वजनिक गरेको छ । प्रतिनिधि सभाका लागि १६५ र प्रदेश सभाको ३३० निर्वाचन क्षेत्रकै

संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी एक तह बढुवा भएपछि सरुवा हुन नपाउने भएका छन् । सरकारले ल्याउन थालेको ‘कर्मचारी समायोजन ऐन–२०७४’मा तीन तहमा समायोजन गरी गएका कर्मचारी

काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३/७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन