देश

काठमाडौंको १० र्निवाचन क्षेत्रवाट काँग्रेसका को-को छानिए उम्मेदवार ?

नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिले १० वटा र्निवाचन क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाको र्निवाचनमा प्रत्यक्ष र समानुपातीक उम्मेदवारको नाम सिफारीस गरेको छ ।

१४ देखि अनसनमा रहेका डा. केसीले तोडे अनसन, अध्यादेशमार्फत् चिकित्सा विधेयक ल्याउने सहमति

सरकारसँग १० बुँदे सहमति भएपछि डा. केसीले बुधबार अनसन तोडेका हुन् । उनी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुन आएको सहकारी विधेयक २०७४, स्वास्थ्य बिमा विधेयक २०७४, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक २०७४, र प्रदेश प्रमुखको

समृद्धिको अभियानमा लाग्न नवनिर्वाचित गैह्रआवासीय नेपाली संघलाई ओलीको आग्रह

संघको आठौँ विश्व सम्मेलनबाट निर्वाचन कार्यसमितिलाई बधाई दिन यहाँ आज

भक्तपुरमा चारपाङ्ग्रेको निःशुल्क ट्रायल परीक्षा शुरु

भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा गत शनिबारबाट र चारपाङ्ग्रेको आजबाट

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,चुनाव सर्ने आशंका हट्यो

आगामी मंसिर १० गते पहिलो चरणमा र २१ गते दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने मतपत्रमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ असोज

चितवनका मतदाता तीन लाख ५४ हजार

गत स्थानीय निर्वाचनपछि जिल्लामा मतदाताको संख्या बढेको छ । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जिल्लाका तीन लाख ५४ हजार ३६ जनाले मतदान गर्न पाउने

नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने विजुक्छेको दाबी

नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उहाँले ठूला पार्टीले साना पार्टीलाई रोक्न ‘थ्रेसहोल्ड’ लगाएको आरोप लगाउनुभयो ।

गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता

यहाँ गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । यहाँको बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका हुन्

सालोको कुटाइबाट भिनाजुको ठाउँको ठाउँ ज्यान गयो

मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ । घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो