देश

प्रधानमन्त्री देउवाले गरे मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँडको टुङगो लगाएका छन् । उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएर गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैंले राखेका छन्

यसरी हुने भयो कर्मचारी समायोजन, मन्त्रालयले थाल्यो गृहकार्य

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन–२०७४ प्रमाणीकरण गरेसंगै संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि सामान्य प्रशासन मन्त्रालयले गृहकार्य थालेको छ

मतपत्रसम्बन्धी मुद्दाबारे सर्वोच्चले भोलि निर्णय सुनाउने

निर्वाचन आयोगले भने एउटै मतपत्रमा संघकोे माथि र प्रदेशको तल पर्नेगरी मतपत्रको नमूना तयार गरेको छ भने समानुपातिकतर्फको मतपत्र छापिसकेको छ ।

कमल थापा बने उर्जामन्त्री, राप्रपाले पायो थप ४ मन्त्रालय

उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएर गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैं राख्नुभएको छ । त्यस्तै माओवादीलाई जिम्मेवारीबाट हटाएर खाली गराइएको परराष्ट्र मन्त्रालय पनि प्रधानमन्त्रीले देउवाले नै राख्नुभएको जनाइएको छ ।

देउवाले कसलाई कुन मन्त्री बनाउँदैछन्, यस्तो छ तयारी

माओवादी केन्द्रका मन्त्रीहरुले सरकार छाड्ने तयारी गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुर्नगठनको तयारी थालेका छन् । माओवादी केन्द्रका मन्त्रीहरुले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सरकार छाड्ने तयारी गरेका

माओवादी केन्द्रले सरकार छाड्यो, अब के हुन्छ ?

माओवादी केन्द्रले सरकार छाडेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई

साउदीको जेलमा रहेका नेपालीलाई छुटाउन तपाई पनि सहयोग गर्ने हैन !

झण्डै साढे तीन वर्षदेखि साउदीको जेलमा रहेको नवलपरासीको मध्यबिन्दु नगरपालिका–४ मदनपुरका ३७ वर्षीय थानेश्वर भुसाललाई जेलबाट मुक्त गराउनका लागि रकम संकलन अभियान शुरु गरिएको छ

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संघको ७२औँ महासभालाई सम्बोधन गर्ने क्रममा उक्त परिषद्मा नेपालको पनि प्रतिनिधित्व गराउन प्रस्ताव गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईंदै

अहिलेसम्म २६ जिल्लामा गरिब घरपरिवार पहिचान गरिएको छ । उनीहरुलाई गरिव परिचयपत्र वितरण गर्ने तयारी पनि भएको छ भने ५१ जिल्लामा पनि यो आर्थिक वर्षमै गरिब घरपरिवार पहिचान गर्ने तयारी

नेपालीको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार, कसरी पूजा गर्ने ?

काठमाडौँ, असोज ३० नेपालीको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका