
कार्तिक कृष्णपक्ष, चतुर्थी तिथि १७ः१८ बजेउप्रान्त पञ्चमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

बालाजु औद्योगिक क्षेत्रभित्रको विन्दबासिनी प्लास्टिक फार्ममा लागेको आगालागी नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका–१६ भित्र रहेको उक्त फार्ममा आज साँझ पाँच बजेतिर बिजुलीको वेल्डिङ गर्दा विद्युत् सर्ट भई आगालागी भएको

वीरगन्ज महानगरपालिकाको ८ जना कार्यकारिणी सदस्यका लागि आज सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनका ५ र संघीय समाजवादी फोरम नेपाल गठबन्धनका ३ उम्मेदवार विजयी

सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ

बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका

व्यवस्थापिका–संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । यही असोज २० गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको उक्त विधेयक आज पारित भएको हो ।

संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने भएको छ । ‘सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तालीम सम्मेलन’ को यहाँ आज उद्घाटन गर्दै गृहमन्त्री जनार्दन शर्माले संघीय संरचनामा बललाई

नेपाली काँग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश रहेको मोरङ जिल्लाका लागि नेपाली

आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धले क्षेत्र बाँडफाँटको जिम्मा शीक्षर्् नेतृत्वलाई सुम्पेको छ । गठबन्धमा रहेको कार्यदलले शीर्ष नेताहरुलाई जिम्मेवारी दिएपछि कांग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका