
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चितताका लागि उम्मेदवार मनोनयन दर्ता मिति दुई दिनपछि सारिने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच भएको

संस्कृतिविद सत्यमोहन जोशी बिहिबार सम्मानित हुनु भएको छ । कृष्णलक्ष्मी–लक्ष्मी क्षेष्ठ स्मृति प्रतिष्ठान काठमाडौंले जोशीलाई नगदसहित सम्मान गरेको हो ।

काठमाडौं, असार १ सत्तारुढ दलले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय गरेका छन् । गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए। बाँकी

निर्वाचन आयोगले आज विशेष पत्रकार सम्मेलन आयोजना गरेको छ । आयोगले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै दिउसो पौने ४ बजे पत्रकार सम्मेलनको आयोजना गरेको हो

नेपालगन्ज कारागार भित्रै एक जना कैदीले आत्महत्या गरेका छन् । कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका २७ वर्षीय अरबिन्दकुमार बर्माले कारागार मै झुण्डिएर आत्महत्या

माग सम्बोधन नगरिएको भन्दै चुनाव बहिस्कार गरेर आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसंग आज पनि सत्ता गठबन्धन र प्रतिपक्ष दलले सहमतीको प्रयास

ज्योतिष विद्यामा विश्वास गर्दै आएका प्रधानमन्त्री देउवा यस पटक पनि ज्यातिषीकै सल्लाहमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्न सकेका छैनन्

असार १४ गतेका लागि घोषित स्थानीय तहको दोस्रो निर्वाचन सार्न प्रमुख सत्तारुढ दल कांग्रेसभित्र दबाब बढ्दै गएको छ । प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद् र केन्द्रीय सदस्यले

लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्ने तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषद निर्णयलाई

विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन