Deshko News
१३ आश्विन २०८०, शनिबार

प्रधानमन्त्रीको भेटघाटपछि निर्वाचन आयोगले विशेष पत्रकार सम्मेलन गर्दै



काठमाडौं, असार १
निर्वाचन आयोगले आज विशेष पत्रकार सम्मेलन आयोजना गरेको छ ।

आयोगले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै दिउसो पौने ४ बजे पत्रकार सम्मेलनको आयोजना गरेको हो । पत्रकार सम्मेलनका स्थानीय तह तयारीका सम्बन्धमा जानरी दिइने आयोगका प्रवक्त सूर्यप्रसाद शर्माले जनाएका छन् ।

राजपाको आन्दोलनकाबीच दोस्रो चरणको चुनाव अन्योलमा रहेको बेला आज विहान प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका पदाधिकारीसंग छलफल गरेका थिए । यसबीचमा आयोगले आयोजना गरेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: १ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News