
सपथ ग्रहणकै दिन हिजो बुधबार क्लिन द सिटी अभियानमा हस्ताक्षर गरेका काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले आजदेखि अभियान सुरु गरेका छन्

सरकारले विराटनगर र वीरगन्ज उपमहानगरपालिका लागि महानगरमा स्तरोन्नति गरेको छ

मन्त्रीका लागि देउवाको पहिलो रोजाइमा ज्ञानेन्द्रबहादुर कार्की परेका छन् । पौडेल समूह र सिटौला समूहलाई उपप्रधानमन्त्री दिनु नपरे कार्कीलाई उपप्रधान सहित शक्तिशाली मन्त्रालय दिने निष्कर्षमा देउवा पुगेको बताईन्छ

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक हप्ताको समयसीमा बुधबार राति सकिएको छ । सहमतीको सरकार बनाउने

त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज आगामी तीन वर्षमा सञ्चालनमा

काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ

काठमाडौँ, जेठ १७ निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको आज बसेको

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ । सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार

काठमाडौँ, जेठ १७ पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन

नेपालले श्रीलंकाका बाढीपीडितलाई ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले