देश

काँग्रेसले प्रदेश नं १ र ७ का उम्मेदवार शुक्रबार टुङ्याउँदै

नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं एक र सातका उम्मेदवारको टुङ्गो शुक्रबारसम्म लगाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आज बसेको

जित र हारका कारण खोज्दै एमाले

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच पाँच कारणसहित मातहतका कमिटीसँग विवरण माग गरेको छ । स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको

माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगायो

आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा (माओवादी केन्द्र) दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुङ्गो लगाएको छ

चुनावबारे विभाजित राजपाको बैठक बस्दै, गम्भीर निर्णय गर्ने

स्थानीय चुनावबारे विभाजित हुँदै आएको राष्ट्रिय जनता पार्टी नेपालको बैठक अहिले विहान ११ बजे बस्दै छ । चुनावबारे पार्टीभित्र एक मत नभएपनि चुनाव रोज्ने वा आन्दोलन भन्ने

चुनाव तयारीका लागि दलहरु गाउँ-गाउँ पुग्न थाले

दोस्रो चरणको स्थानीय तहको चुनाव नजिकिँदै जाँदा सिरहामा दलका नेता तथा कार्यकर्ता गाउँ गाउँमा पुग्न थालेका छन् । जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि उनीहरु गाउँ गाउँ पुग्न

क्रमशः घट्दै देवी र रेणुबीचको मतान्तर, यस्तो आयो ताजा परिणाम

भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ

काठमाडौं, भरतपुर र पोखराको ताजा मत परिणाम कस्तो छ ?

एमाले (विद्यासुन्दर शाक्य) – ४८०७२ कांग्रेस (राजुराज जोशी) - ३३४६८ विवेकशील (रञ्जु दर्शना) - १७२६४ साझा (किशोर थापा) – १३२०० माओवादी केन्द्र (सर्वोत्तम डंगोल) – ५२८४ उपमेयर, कांग्रेस (हरिप्रभा खड्गी

भारतको जम्मु कश्मिरमा तीन गोर्खा सैनिकको मृत्यु

भारतको जम्मु कश्मिरमा भारतीय सेनामा कार्यरत तीन जना गोर्खा

काठमाडौं महानगरमा एमाले विजय नजिक, कति आयो मत ?

अहिलेसम्मको मतगणना हेर्दा कामपाको प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य ४६ हजार ५९३ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने नेपाली काँग्रेसका राजुराज जोशीले ३२ हजार ७०९ मत प्राप्त

भरतपुर महानगरपालिकाबाट आयो यस्तो परिणाम

चर्चामा रहेको भरतपुर महानगरपालिकामा मतगणना धमधम भइरहेको छ । अहिलेसम्म मेयरमा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् । कांग्रेस–माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल ज्ञवालीलाई पछ्याइ।रहेकी छिन् । दाहालभन्दा