देश

चारवटै महानगरमा एमालेको अग्रता, को–को पछ्याउँदैछन् ?

काठमाडौं, जेठ २ पहिलो चरणको मतगणनाअनुसार देशका चारवटै महानगरपालिकामा नेकपा एमाले अग्रस्थानमा देखिएको छ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य १७२ मतसहित अग्रस्थानमा छन् । उनलाई साझा पार्टीका किशोर थापाले

पोखराको वडानम्बर १ मा एमालेको प्यानल विजयी

देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । २ हजार ४ सय ४३ मत सदर भएको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १

नयाँ शक्तिले भारी मत ल्याएपछि रसुवामा बबाल, मतगणना कार्य स्थगन

रसुवा,  जेठ २ । पार्वतीकुण्ड गाउँपालिकाको मतगणना कार्य स्थगन भएको छ । उक्त गाउँपालिकाको निर्वाचन अधिकृत अशोकराज रेग्मीका अनुसार गणना भइसकेका मतपत्र पुनःगणना गर्नुपर्ने माग राख्दै नेपाली काँग्रेस, नेकपा (एमाले),

प्रधानमन्त्री प्रचण्ड राजीनामाको तयारीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही साता पदबाट राजीनामा दिने बताएका छन् । उनले जेठ ७ गतेभित्र संसद्ला‌ई सम्बोधन गरेर राजीनामा दिने बताएका हुन् । संसद् बैठक जेठ ४ गते बस्दैछ

भरतपुर महानगरपालिकामा रेणु एमालेका देवीलार्इ पछ्याउँदै, कसको मत कति ?

भरतपुर, जेठ १ सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । प्रधानमन्त्री पुत्री रेणु दाहाल र कांग्रेस माओवादी गठबन्धनका कारण भरतपुर महानगपालिका चर्चामा छ भने सबैको ध्यान खिच्न

ललितपुर महानगरपालिकामा को छ अगाडी, कसले कति मत ल्याए ?

ललितपुर, जेठ १ नेपाली कांग्रेस चिरीबाबु महर्जन २१७७ नेकपा एमाले हरिकृष्ण व्यञ्जनकार २६२५ माओवादी केन्द्र दिनेश महर्जन दीपेश ८४७ नयाँशक्ति–फोरम मदन महर्जन २८ साझा पार्टी रमेश महर्जन १३६

पोखरा महानगरपालिकामा मतगणना धमाधम : कस्को मत कति ?

काठमाडौं, जेठ १ पोखरा महानगरपालिकामा मतगणना सुरु भएको छ । यहाँ कांग्रेस–माओवादीले तालमेल गरेका छन् भने एमाले एक्लै चुनावी मैदानमा उत्रिएको थियो । नेपाली कांग्रेस–माओवादी रामजी कुँवर ७६७ नेकपा एमाले मानबहादुर

काठमाडौं महानगरमा एमालेको अग्रता कायमै, यस्तो छ मत परिणाम

काठमाडौं, जेठ १ नेकपा एमाले विद्यासुन्दर शाक्य २१७ नेपाली कांग्रेस राजुराज जोशी १३५ साझा पार्टी किशोर थापा १४२ विवेकशिल दल रन्जु दर्शना ११० माओवादी केन्द्र सर्वोत्तम डंगोल ११ नयाँ शक्ति फोरम पवित्र वज्राचार्य १८

यी हुन् कांग्रेसले अग्रता लिएका स्थानीय तह

स्थानीय तहको मतगणना यतिबेला धमाधम भइरहेको छ । प्रारम्भिक नतिजाहरु आउने क्रम पनि शुरु भएको छ । कांग्रेसले अहिलेसम्म अग्रता लिएका स्थानीय तह यस्ता छन्

कति छन् एमालेले अग्रता लिएका नगरपालिका ?

आइतबार भएको स्थानीय तहको निर्वाचनको मत गणना अहिले जारी छ । जारी मत गणनामा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ । अहिलेसम्म मतगणना अनुसार नेकपा एमालेले १२ वटा नगरपालिकामा