देश

सत्तारुढ दलबाट बुथ कब्जाको प्रयास भएको एमालेको आरोप

अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भए पनि दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, हुम्ला, धादिङ, दैलेखलगायत जिल्लाका विभिन्न मतदान केन्द्रमा सत्ताधारी पार्टीबाट भएका हिंसा तथा बुथ कब्जाको प्रयास भएको एमालेको आरोप

पहिलो चरणको मतदान सम्पन्न, कुन जिल्लामा कति मत खस्यो ?

काठमाडौं, वैशाख ३१ आज भएको स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । तीन प्रदेशका ३४ जिल्लामा भएको निर्वाचन छिटपुट घटना बाहेक शान्तिपूर्ण ढंगले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको

उपल्लो डोल्पाका दुई मतदान केन्द्र सम्पर्कविहीन

उपल्लो डोल्पाका दुई मतदान केन्द्र अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन

दुई हजार सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा

स्थानीय तह निर्वाचनको मतदानको दिन सवारी साधन चलाउन नपाइने नियम मिचेर चलाइएका एक हजार नौ सय ५९ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ

दोलखामा झडप, एक जनाको ज्यान गयो

मतदान शुरु भएलगत्तै विहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एकजनाको

केपी ओलीले मतदान गरे

स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनमा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलेज वालकोट स्थित महेन्द्र शान्ति विद्यालयमा ११:३० बजे मतदान गरेका छन्

मतदान सकिएलगत्तै मतगणना, यस्तो छ आयोगको निर्देशन

निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना गर्नेगरी सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । अयोगको नयाँ निर्देशनअनुसार मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा अधिकारीबाहेक कसैले पनि मोवाइल फोन प्रयोग

एक सय १५ वर्षीया लामिछानेबाट मतदान

ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ

२५ देखि ४२ प्रतिशतसम्म मतदान : निर्वाचन आयोग

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हालसम्म विभिन्न जिल्लामा २५ देखि ४२ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ । प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाको दुई सय ८१ स्थानीय

माओवादी केन्द्रका उम्मेदवारको अपहरण

माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी