
उत्तरगया गाउँपालिका १ को वडा अध्यक्षमा दुई ७६ मत ल्याएर नयाँ शक्तिका बम वहादुर तामाङ विजयी भएका छन्

हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहान ९ः३० बजेबाट जिल्ला समन्वय परिषद्को सभागृहमा सुरु भएको छ

जारी मत गणनामा प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मतका साथ अग्र स्थानमा हुनुहुन्छ, भने नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार ३०९ मतका साथ दोस्रो र नेकपा माओवादी केन्द्र का

बाँफिकोट गाउँपालिका १ र सानीभेरी गाउँपालिका १ मा माओवादीका उम्मेदवारहरु विजयी भएका छन्

गाउँपालिकाको वडा नम्बर ५ को सबै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन्

दोलखाको जिरी नगरपालिकाको १ नम्बर वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार लाक्पा शेर्पाले २९७ मत ल्याएर विजयी भएका हुन्

मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्र बहादुर घले २१४ मत ल्याएर बिजयी भएका छन

ललितपुरको महांकाल नगरपालिकाको वडा नम्बर ६ मा एमाले उम्मेदवार रामकृष्ण आचार्य वडा अध्यक्षमा निर्वाचित भएका छन्

पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत आइतबार भएको मतदानमा केही ठाउँको मतगणना सुरु भएको छ । मतपेटिका संकलन गरेलगत्तै ती ठाउँमा रातीदेखि नै मतगणना सुरु भएको हो । सबैभन्दा चासोको

काठमाडौं, जेठ १ पहिलो चरण अन्र्तगत आइतबार भएको स्थानीय तहको निर्वाचनको मतगणना शुरु भएको छ । कतिपय जिल्लामा आइतबार रातीबाटै मतगणना शुरु भएको छ भने अधिकांश ठाउँमा आज हुँदैछ ।