
जिल्ला कमिटी बैठकले ललितपुरस्थित एक महानगरपालिका र दुई नगरपालिकाको प्रमुख र उपप्रमुख तथा तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको प्रचार विभाग प्रमुख अमृतनाथ तिमिल्सेनाले जानकारी

संयुक्त विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थासँग मापदण्डभन्दा बढी लिइएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ

तराई÷मधेसमा स्थानीय तहको सङ्ख्या बढाउने सम्बन्धमा स्थानीय तह पुनःसंरचना सुझाव समितिले दुई दिनभित्र गृहकार्य गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलाई जिम्मेवारी दिएको छ

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले आफ्नो दलले पूर्वाधार विकासका साथ आर्थिक विकासको गतिविधि बढाई नेपालीको प्रतिव्यक्ति आय दुई हजार डलर पु-याइने जिकिर गर्नुभएको छ । स्थानीय निर्वाचनका लागि पार्टीको

स्थानीय तहको विसं २०७४ वैशाख ३१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार संविधानबमोजिम राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको

चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डास्थित बल्खु खोलाको पुल बनाउने स्थानको माटो परीक्षण गर्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ
पाल्पामा प्रहरीले पहिलोपटक ठूलो परिमाणमा चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले लामो अनुसन्धानपछि आज जिल्लामा ३९ किलोग्राम चरेस बरामद गर्न सफल भएको बताएको छ । बाग्लुङको बुर्तिबाङबाट

नेकपा (एमाले) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकाबाट प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम सिफारिस गरेको छ

धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ । गत सोमबारदेखि कामपाले रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलबाट पानी आयात

कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ । जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम