
स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन्

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ललितपुर

सर्वोच्च अदालतले विद्युत्भार कटौतीमुक्त गर्ने अभियानमा असहयोग गरेका नेपाल विद्युत् प्राधिकरणका तीन जना सञ्चालकलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय जायज भएको फैसला गरेको छ

कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसीई आज शूरु भएको छ

मधेशी मोर्चामा आबद्ध दलहरू र सरकारबीच हिजो अबेरसम्म बसेर सहमति भएको तीन बुँदेलाई कार्यान्वयनमा ल्याउन आज प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका छन्

पाल्पाको पालुङ्गमैनादीमा भएको जीप दुर्घटनामा एकजनाको ज्यान गएको छ

जिल्लाभर स्थानीय तहको चुनावी रन्को बढेको छ । गाउँगाउँमा कसलाई मत िदने छलफल जारी छ । तर सदरमुकामबाट ६० कोस टाडाको हिमाली गाउँपालिका–३ गुम्बा गाउँका मतदाता भने चुनावी चर्चा गर्दागर्दै

स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् । जिल्ला शिक्षा कार्यालय, बैतडीका नायब सुब्बा वसन्तबहादुर सिंहका

मकवानपुरको मनहरी गाँउपालिका–८ स्थित राप्ती खोलामा माछा मार्न गएका दुई युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी–७, रमनटारका सीताराम विक र तुलाबहादुर पाख्रिन रहेको प्रहरीले बताएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही वैशाख ११ गते स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको १५ नं वडा एकाइ कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता राजाराम श्रेष्ठले