
प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि आजसम्मका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागेकामा आजसम्म एक लाख ७२ हजारभन्दा बढी आवेदन परेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए

नेपाली काँग्रेस जाजरकोटका वेदराज सिंहले जाजरकोटका काँग्रेस नेता रवीन्द्र शाह हत्या प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा मागेका छन् । नेपाल विद्यार्थी सङ्घले सदरमुकामको ठाँटीबजारमा

राजधानीबाट तराई–मधेस जोड्ने बहुचर्चित द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने भएको छ । लामो समयसम्म बुट (निर्माण, संचालन र हस्तान्तरण) प्रणालीमा अघि बढाउन

शिशु जन्माएर गाडेको आशङ्कामा रामेछाप गौसरा १ घरभई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बस्दै आएकी २१ वर्षीया साइली तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता

घरमा आमा, बुबा नभएको मौका छोपेर बालिकालाई घरबेटीका छोरा १७ वर्षीय महेश्वर शर्माले बलात्कार गरेको आरोप रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्र मल्लले बताउनुभयो

आगामी शैक्षिक सत्रदेखि कक्षा १० मा नयाँ पाठ्यक्रम लागु हुने भएको छ । नयाँ शैक्षिक सत्र बैशाख

स्थानीय निकायको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बर्दियाका चौधरी समुदायका युवायुवतीको आकर्षण बढेको छ ।जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा चौधरी समुदायका युवायुवती म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन

सरकारले दोस्रो चरण अन्तरगत आज बिभिन्न ५ जिल्लामा हात्तीपाइलेबिरुद्धको औषधि खुवाउँदैछ

मध्यपुरथिमिको बोडेमा परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष मध्यपुरथिमि–८ बोडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गर्नुभएको छ । बुधबार कोरिया–नेपाल मैत्री अस्पतालमा आयोजित पत्रकार

पर्वतमा यो वर्ष जिल्लाबाट एक करोड रुपैयाँभन्दा बढीको कफी निर्यात भएको छ । कफीको उत्पादन राम्रो भएको कारण गत वर्ष भन्दा दश प्रतिशतले उत्पादन बढेको जिल्ला कफी सहकारी संघ पर्वतका