देश

भारतीय सेनाध्यक्ष बिपिन रावत नेपालमा

नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न भारतीय सेनाध्यक्ष बिपिन रावत नेपाल आइपुगेका छन् । नेपाल र भारतका सेना प्रमुखलाई दुबै देशले मानार्थ महारथीको सम्मान प्रदान गर्ने चलन छ

नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घण्टा बन्द

नारायणगढ–मुग्लिन सडक खण्ड आजबाट दैनिक ६ घण्टा बन्द गरेर स्तरोन्नतिको काम सुरु भएको छ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो

आरआर क्याम्पसमा मतदान सुरु, बाहिर तनाव

दर्शनीमार्ग स्थित रत्नराज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान भइरहेको छ । बिहान ८ बजेबाट हुने भनिएको मतदान झण्डै एक घण्टा ढिलो सुरु भएको निर्वाचन समितिका सदस्य विनोद मन्जनले

आरआर क्याम्पसमा स्ववियुको चुनाव हुँदै

काठमाडौं, चैत्र १५ काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पस आरआरमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव मंगलबार हुँदैछ । चैत २ गते सर्वोच्च अदालतको आदेश अनुसार आरआरमा चुनाव हुन लागेको हो ।

काठमाडौँको पाँच क्यासिनोमा प्रहरीको छापा, १३ युवती प्रकाउ

हानागरीय प्रहरी परिसर र अपराध महाशाखाले आइतबार राती काठमाडौँका पाँच क्यासिनोहरूमा छापा मारेको छ । प्रहरीले सोल्टी होटल, याक एण्ड यति, सांग्रिला, र्‌याडिसन र ह्यात होटलमा रहेको क्यासिनोमा छापा मारेको

विद्युत् चाेरीमा संलग्न २० जना पक्राउ

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार

उपचार खर्चको अभावमा मृत्यु कुर्दै युवा संघका जिल्ला अध्यक्ष शाही, परिवारद्धारा सहयोगको याचना

कम्मरको बोन क्यान्सरबाट पीडित नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी सदस्य एवं युवा संघ नेपालका जिल्ला अध्यक्ष जनक

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सँग भेट गर्दै

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चिनियाँ राष्टपति सि चिनफिसँग भेटवार्ता गर्दै छन । प्रधानमन्त्री दाहालले वेईजिङस्थित ग्रेट हल अफ दी

नेपाली काग्रेस केन्द्रिय कार्यसमिति बैठक जारी

नेपाली काग्रेसको केन्द्रिय कार्यसमिति बैठक बसिरहेको छ । पार्टी केन्द्रिय कार्यलय सानेपामा जारी बैठकमा स्थानीय तह अनुसार पार्टीको संगठन निर्माण गर्ने विषयमा छलफल हुने जनाएको छ