
राज्यविरुद्ध सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके राउत) लाई सिरहा अदालतले शुक्रबार पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ

काठमाडाैं, चैत्र १२ निर्माण अभियान थालिएको एक वर्षपछि धरहराको नक्सा तयार भएको छ । ‘कस्ट इस्टिमेट तथा ड्रइङ जिडाइन’ बने पनि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न बाँकी छ ।

राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको छ। उनले बैशाख ५ मा नया दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने गरी भ्रमण तय भएको जानकारी परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो

रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा आउँदो मंगलबार (१५) गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव हुने भएको छ

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज साँझ असिनासहितको भारी वर्षा भएको छ । स्थानीय वायुको प्रभावका कारण लामो समयदेखि विकास भएको प्रणालीले बदलीसँगै असिना र वर्षा गराएको मौसमविद् समीर श्रेष्ठले

काठमाडौँ, चैत्र ११ अनेरास्ववियुले नेकपा (एमाले)का नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणलाई सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न आग्रह गरेको छ । अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यको अध्यक्षतामा आज

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति काठमाडौँका नायब सुब्बा गोवद्र्धन खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिटमा रहेको मोटर

धादिङको बेनीघाटमा आज विहान मोटरसाईकल र ट्रक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ

सरकारले गत फागुन २७ गते राजपत्रमा प्रकाशित गरेर देशभर सातसय ४४ वटा स्थानीय तहको घोषणा गरेको दश दिन बितेपनि जलजलामा केन्द्र विवादका कारण कार्यालय स्थापना र नयाँ