देश

फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगरिए सरकारको औचित्य समाप्त हुने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै

अन्तत: ओली नेतृत्वको प्यानलका लागि मत माग्न शंकरसँगसँगै प्रदीप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिमबाट महासचिवमा नसमेटिएपछि असन्तुष्ट बनेका प्रदीप ज्ञवाली अन्ततस् ओली टिमलाई नै जिताउन लागिपरेका छन्। एमालेका निवर्तमान उपमहासचिव ज्ञवालीले यसपाली महासचिव बन्ने आकांक्षा

राति मतदान नगर्न पोखरेल समूहको आग्रह, समिति भने साँझ ५ बजेभित्रै सुरु गर्ने तयारीमा

काठमाडौं । नेकपा एमालेको निर्वाचन समितिले आजै साँझसम्म मतदान प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। स्रोतका अनुसार ईश्वर पोखरेल पक्षले राति मतदान नगर्न आग्रह गरिरहे पनि समितिले भने प्रक्रिया अघि

सभापति देउवा र कोइरालाबीच भेट: नम्बर उल्लेख नभएको फारमबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। आज केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई साथ लिएर कोइराला सभापति देउवा भेट्न उनकै निवास पुगेका हुन्।

ओली पक्षले बाँड्यो सूची- उपाध्यक्षमा रघुजी र केन्द्रीय सदस्यमा सुहाङलाई राखियो

काठमाडौं । नेकपा एमालेको निर्वाचनमा आफूहरूलाई केपी शर्मा ओलीको टिममा नराखेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त र सुहाङ नेम्वाङलाई अन्ततः ओलीकै टिममा राखिएको छ । ।ओली समूहको सूचीमा नपरेपछि पन्तले

तत्काल मतदान सुरु गर्न ईश्वर पोखरेल समूहको माग

काठमाडौँ । नेकपा एमालेको ईश्वर पोखरेल समूहले तत्काल मतदान सुरु गर्न माग गरेको छ । मतदानमा ढिलाइ भइरहेकाले तत्काल सुरु गर्न आफूहरूले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका नेत्री अष्टलक्ष्मी

अग्नि खरेलले छोडे ओलीको साथ, ईश्वर पक्षको एक नम्बर सचिव सूचीमा समेटिए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिने पूर्वमन्त्री अग्नि खरेल ईश्वर पोखरेल पक्षको प्यानलमा समेटिएका छन् । ओली प्यानलबाट पदाधिकारी नपरेपछि सचिवमा उम्मेदवारी दिएका खरेललाई पोखरेल प्यानलले

काठमाडौं र ललितपुरका ५ स्थानबाट एकैदिन ५७ लाख बराबरको धनमाल चोरी

काठमाडौं। काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ। प्रहरीका अनुसार काठमाडौंका तीन र ललितपुरका दुई स्थानमा सोमबार दिउँसो नगद र गरगहना चोरी भएको हो । सोमबार दिउँसो

एमाले महाधिवेशनः बहुविवाह मुद्दामा पक्राउ परी छुटेका पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा पक्राउ परी कैदबापतको रकम बुझाएर छुटेका शेर्पाको उम्मेदवारी पार्टी निर्वाचन

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन: भृकुटीमण्डपमा कार्यकर्ताको चहलपहल

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको चौथो दिन आज भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुने क्रममा छ । सर्वसम्मत प्रयास असफल भएपछि अध्यक्ष पदमा केपी शर्मा