
बागमती । बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाबी गरेपछि बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । जेनजी प्रदर्सनका क्रममा सामाजिक सञ्जालबाट राजीनामा

काठमाडौं, पुस १ । वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाउँदै नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका

काठमाडौँ, पुस १ । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार उनले स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए । गौतमले उम्मेदवारी

काठमाडौं, पुस १ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ १४ दल सहभागी नहुने भएका छन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने

काठमाडौं । एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरि अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारी पनि

काठमाडौं । नेकपा एमालेको आगामी नेतृत्व चयनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित निर्वाचनमा होमिएका हुन् ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । अहिले गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम

पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले यो नागरिक स्तरबाट बनेको गैर–दलीय सरकार भएकाले सम्पूर्ण सुरक्षा सङ्गठन र निजामती प्रशासनले पनि आफ्ना सेवा प्रवाह गर्दा जनताकै दूत भएर काम गरिदिन आग्रह गर्नु भएको

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीको उखु खेतबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली सखाप

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो । आयोगले