
ललितपुर, ६ मङ्सिर । नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्र्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज

काठमाडौँ, ६ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताबाट चुनिएकाहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता भएको बताउनुभएको छ । सो पार्टीद्वारा आज काठमाडौँको

काठमाडौँ, ६ मङ्सिर । नेपाली जनता दल र जनयुग पार्टीबिच एकता भएको छ । शनिबार नेपाली जनता दलका अध्यक्ष हरिचरण साह र जनयुग पार्टीका अध्यक्ष जवराज सुवेदीले संयुक्ति वक्तव्य सार्वजनिक गर्दै

काठमाडौँ, ६ मङ्सिर । राष्ट्रिय जनमोर्चाले जेनजी आन्दोलन हुनुका पछाडिका कारणबारे १२ बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ । शनिबार यहाँ सार्वजनिक अवधारणापत्रमा देशको राजनीति र आन्दोलनलाई समेत सही दिशा निर्देशन गर्नुपर्ने

काठमाडौँ ६ मङ्सिर। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित ‘जेन–जीसँग नेकपा’ कार्यक्रममा उहाँले युवालाई

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनपछि रगत अभावको अवस्थालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ५५ जनाले स्वैच्छिक रूपमा रक्तदान गरेका छन्

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा सहभागी टोली लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले एनपिएल नवयुवाका लागि प्रतिभा उजागर राउने प्रभावकारी मञ्चका रूपमा रहेको बताउनुभएको छ ।

काठमाडौँ । प्राडा श्याम जोशीद्वारा द्वाल्खा भाषमा लिखित दुई वटा कृति लोकार्पण गरिएको छ । द्वाल्खा भाषाको संरक्षण र प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानिएका उपन्यास ‘खोसु दुपानय निबार’ र कथासङ्ग्रह ‘थोंसी बोस’

काठमाडौं, मंसिर ६ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । यसअघि पटकपटक स्थगित हुँदै मंसिर ४ गतेका

काठमाडौँ, मंसिर ६ । निर्वाचन घोषणा भएपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे