देश

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा

गण्डकी ५ मङ्सिर । कास्की जिल्ला प्रहरी कार्यालयले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न ५३ जना व्यक्तिलाई नियन्त्रणमा लिई मुद्दा

विवाह पञ्चमी अन्तर्गत फूलबारी लिला सम्पन्न

जनकपुरधाम ५ मङ्सिर । जनकपुरधाममा शुरु भएको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको दोस्रो दिन फूलबारी लिला सम्पन्न भएको छ । तत्कालीन मिथिला नरेशले जनकपुरधाममा आयोजना गर्नुभएको धनुष यज्ञमा सहभागी हुनका लागि

प्रधानमन्त्रीको राजीनामा माग गर्दै महेश बस्नेतले भने- दुई दिनभित्र राजनीतिक जीवनबाट टाटा बाइ बाइ गराउछौँ

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। एमालेको ‘युथ भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको यस्तो राजीनामा मागेका हुन् ।

मुख्यमन्त्री यादवले गर्ने अत्यावश्यक बाहेक सबै काम रोक्न माग

जनकपुरधाम । मधेस प्रदेशमा आन्दोलनरत ७ दलले वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले अदालतको निर्णय नआउँदासम्म तलब, भत्ता र अति आवश्यक सेवाबाहेक सबै काम रोक्न माग गरेका छन् । शुक्रबार सात दलका

बाबुराम, जनार्दन र सन्तोष सँगसँगै, मङ्सिर ७ गते एकता घोषणा गर्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपा त्यागेका सन्तोष परियारबीच मंसिर ७ गते औपचारिक एकता घोषणा हुने भएको

जेनजीका माग अब एमालेले पूरा गर्छ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका सहिद परिवारलाई माइतीघर मण्डलामा उचाल्ने काम गरेको बताएका छन् । नेसनल भोलेन्टियर फोर्स

निर्वाचनलाई सफल बनाउन लाग्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई सफल बनाउन आह्वान गरेका हुन् । राष्ट्रपति पौडेलले

मन्त्रिपरिषद् बैठक बस्दै, सेना परिचालनबारे छलफल हुने

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो। आजको बैठकलेमा सेना परिचालनसम्बन्धी निर्णय हुने सम्भावना रहेको छ । यसअघि बिहीबार

नवलपरासीमा बस दुर्घटना हुँदा २० जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस आज मध्यविन्दु-८ खजुरी खोलामा

एमाले ‘भोलेन्टियर फोर्स’ घोषणा गर्न माइतीघरमा भेला हुन लाग्दा घाइते जेनजीको विरोध प्रदर्शन

काठमाडौं । नेकपा एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभीएफ) घोषणा गर्न माइतीघरमा भेला हुन लाग्दा जेनजीका घाइतेहरूले त्यहाँ उपस्थित हुन नदिने चेतावनी दिदै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले आफूहरू न्यायका लागि