देश

एमाले पाँचथरबाट महाधिवेशन प्रतिनिधिका लागि ३२ जनाको उम्मेद्वारी

फिदिम, ७ मङ्सिर। नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि जान पाँचथर जिल्लाबाट ३२ जनाको उम्मेद्वारी दर्ता भएको छ। एमाले पाँचथरले गठन गरेको निर्वाचन समितिमा आइबार उम्मेद्वारी दर्ता भएको हो।

पर्यटकलाई आकर्षित गर्न जलजलामा ताल बनाइने

म्याग्दी, ७ मङ्सिर । तीन जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीय स्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा पर्यटकीय ताल निर्माण गरिने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी

विद्यालय व्यवस्थापन र निजी बोर्डिङ सञ्चालकमाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ,  ७ मङ्सिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रूपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज विशेष

कोशी एक्सिलेंस अवार्ड–२०२६: तीन नयाँ विधासहित तयारी सुरु

इटहरी । आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेंस अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ। कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका

जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइयो

जनकपुर । सीताराम विवाह पञ्चमीको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ । जनकपुरधाममा शोभा यात्रापछि चुनरी माता जानकीलाई चढाइएको हो । भारत, सुरतको

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ हुने भएको हो ।

चितवनमा बोलेरो दुर्घटना, कांग्रेस नेता न्यौपानेको मृत्यु

चितवन । गएराति चितवनमा भएकोगाडी दुर्घटनामा नेपाली कांग्रेसका स्थानीय नेता राममणी न्यौपानेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति करिब ११ः३० बजे कालिका नगरपालिका–११ मा बा.१८च

सुनको मूल्य २९०० रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको हो । जसअनुसार आइतबार

राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। राप्रपा नेपालले मंसिर ९ गते मंगलबार बस्ने गरी बैठक आह्वान गरेको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, फागुन

हुम्लामा भालुको आक्रमण, ३ जना घाइते

हुम्ला । सिमकोट गाउँपालिका-५ सिममा खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा ५९ वर्षीय लक्ष्य रावत, ५५ वर्षीया बाचु रावत तथा रजनी रावत