देश

प्रधानमन्त्रीद्वारा स्थानीयतहका जनप्रतिनिधिसँग छलफल

काठमाडौँ २४ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासङ्घ र नगरपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस

स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ: मन्त्री गौतम

भक्तपुर २४ कात्तिक। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा  गौतमले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्याको तत्काल समाधान गरिने बताउनुभएको छ ।  आज भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव तथा नवनिर्मित

प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ २४ कात्तिक । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक पदमा एआइजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कार्तिक २७ गते

मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बुका अध्यक्षलाई घिसिङको आग्रह

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गरेका छन् । उपत्यकाका आउने मेलम्ची खानेपानी रोकिएपछि मन्त्री घिसिङले हेलम्बुका अध्यक्ष

कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न चिम

काठमाडौँ । कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ । नेपाल जनसेवा पार्टी राख्ने विषयमा आइतबार रातिसम्म छलफल भए पनि सहमति नभएपछि ‘उज्यालो नेपाल’ नै राख्ने गरी

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका खरेलको बयान सुरु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीको जिल्ला अदालत काठमाडौँमा बयान लिने काम सुरु भएको छ । भुटानी शरणार्थी प्रकरणमा संलग्न रौतहटस्थित फतुवा हर्साह–९ स्थायी घर

बहुविवाह मुद्दामा पक्राउ परेका एमाले नेता शेर्पा कैद बापतको रकम बुझाएर छुटे

काठमाडौं । बहुविवाह मुद्दामा पक्राउ परेका एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा कैद बापतको रकम बुझाएर छुटेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार कैदबराबरको रकम बुझाउन मिल्ने

कांग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताएका छन् । आज शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व.गणेशमान सिंहको १११

निर्वाचनबारे पूर्वपदाधिकारीसँगको छलफलमा आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग छलफल गरेको छ । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा आज सोमबार आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

काठमाडौँको कुमारीगालबाट नगद र मोबाइल चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका-७, कुमारीगालस्थित डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट २ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। दोलखा जिरी नगरपालिका-९ घर भएका २५ वर्षीय जया नन्द